May 2, 2024, Thursday
२० बैशाख २०८१, बिहीबार

Tag: अध्यक्ष केपी शर्मा ओली

मुलुकको समृद्धि, विकास र राष्ट्रियताका लागि एमाले निर्विकल्प : अध्यक्ष ओली

मुलुकको समृद्धि, विकास र राष्ट्रियताका लागि एमाले निर्विकल्प : अध्यक्ष ओली

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धि, विकास र राष्ट्रियताको पहरेदारीका लागि आफ्नो पार्टी निर्विकल्प भएको जिकिर गर्दै अन्य पार्टीमा रहेका नेता–कार्यकर्तालाई एमालेमा सामेल हुन आग्रह गर्नुभएको छ । सङ्खुवासभाको खाँदबारीमा आयोजित एमालेको आठौँ जिल्ला अधिवेशनको उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले अन्य पार्टीमा रहेर त्यहाँको विचार र व्यवहारको परीक्षण गरेर…

विकास ल्याउन एमाले नै चाहिन्छ : एमाले अध्यक्ष ओली

विकास ल्याउन एमाले नै चाहिन्छ : एमाले अध्यक्ष ओली

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश विकास गर्न नेकपा एमाले चाहिएको बताउनुभएको छ । उहाँले झापाको शिवसताक्षी नगरपालिका–८ झिलझिलेमा वाटर किङडम पार्कको आज उद्घाटन गर्नुहुँदै एक वर्षपछि एमालेको सरकार आउने र त्यसपछि पाँच वर्ष सत्तामा रहँदा विकास निर्माणको अहिलेसम्म नभएको लहर ल्याउने बताउनुभयो । उहाँले आउँदो निर्वाचनमा जनादेशबाट एमालेको एकल बहुमतको सरकार…

  • आगामी निर्वाचनमा एमालेको बहुमत आउँछ : अध्यक्ष ओली

    आगामी निर्वाचनमा एमालेको बहुमत आउँछ : अध्यक्ष ओली

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने बताउनुभएको छ । देशभरी एमालेको पक्षमा जनलहर आएकाले एमालेको बहुमतलाई कसैले रोक्न र छेक्न नसक्ने उहाँले उल्लेख गर्नुभयो दमक नगरपालिका–३ स्थित निर्माणाधिन दमक भ्यूटावरको अवलोकन पछि आज...

  • तीनै तहको निर्वाचन आवश्यक : अध्यक्ष ओली

    तीनै तहको निर्वाचन आवश्यक : अध्यक्ष ओली

    पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अब तत्कालै सरकारले तीन तहको निर्वाचन घोषणा गर्नुपर्ने बताउनुभएको छ । नेकपा (एमाले)को जिल्ला समिति पर्साले आज जगरनाथपुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले वर्तमान सरकारले तत्कालै तीनै तहको निर्वाचन...

  • परिवर्तनमा शिक्षकको योगदान उल्लेखनीय-  अध्यक्ष ओली

    परिवर्तनमा शिक्षकको योगदान उल्लेखनीय- अध्यक्ष ओली

    नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको आर्थिक, राजनीतिक र सामाजिक परिवर्तनमा शिक्षकको ठूलो योगदान रहेको बताउनुभएको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति ललितपुरले आज आयोजना गरेको ‘शिक्षक भवन उद्घाटन एवम् १२आँै जिल्ला अधिवेशन’ समारोहमा उहाँले...

  • एमाले महाधिवेशन- बन्दसत्रबाट ओलीलाई सर्वाधिकार, सर्वसम्मतिमा रावल अड्चन

    एमाले महाधिवेशन- बन्दसत्रबाट ओलीलाई सर्वाधिकार, सर्वसम्मतिमा रावल अड्चन

    एमालेमा सर्वसम्मत नेतृत्व चयनका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म छान्ने अधिकार दिने प्रस्तावविरुद्ध नेता भीम रावलले आपत्ति जनाएपछि निर्वाचन हुने सम्भावना बढेको छ। महाधिवेशनको बन्दसत्रमा निवर्तमान उपमहासचिव विष्णु पौडेलले यस्तो प्रस्ताव गरेलगत्तै रावलले अध्यक्ष मण्डल बसेकै...

  • अनुशासित र एकताबद्ध भएर देश निर्माणमा लाग्न अध्यक्ष ओलीको आह्वान

    अनुशासित र एकताबद्ध भएर देश निर्माणमा लाग्न अध्यक्ष ओलीको आह्वान

    नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनलाई सहमतिमा सम्पन्न गराउन अध्यक्ष केपी शर्मा ओलीले अनुशासित, सुदृढ र एकताबद्ध पार्टी बनाएर मुलुकमा देखिएका चुनौतीहरूको सामना गर्दै समृद्ध नेपालको सपना पूरा गर्न आह्वान गर्नुभएको छ । चितवनको सौराहामा जारी पार्टी महाधिवेशनको बन्दसत्रमा सम्बोधन गर्दै...

  • लोकतन्त्र कसैका लागि ठगेर खाने भाँडो बनाइनु हुन्न: अध्यक्ष ओली

    लोकतन्त्र कसैका लागि ठगेर खाने भाँडो बनाइनु हुन्न: अध्यक्ष ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक हिसाबले देखिएको असहज परिस्थितिलाई लोकतान्त्रिक अभ्यासद्वारा सहज तुल्याउन आवश्यक रहेको बताउनुभएको छ । परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले जनताको सचेत प्रयासबाट लोकतन्त्रलाई साँच्चिकै लोकतान्त्रिक अभ्यासबाट अघि बढाउन जागरुक र एकताबद्ध...

Page 1 of 41234