May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

बामदेव गौतम र बादल कुनै पनि गुटमा नलाग्ने

काठमाडौं। नेकपा उपाध्यक्ष बामदेव गौतम र गृहमन्त्रीसमेत रहेका सचिवलाय सदस्य रामबहादुर थापा बादलबीच भेटवार्ता भएको छ।

गौतम निवास भैंसेपाटीमा भएको छलफलमा पार्टी एकताका पक्षमा लाग्ने र तत्काल कुनै पनि गुटमा सहभागी नहुने निर्णय भएको छ।दुवै नेतालाई आफ्नो पक्षमा पार्न प्रचण्ड–माधव नेपाल समूह सक्रिय भएपनि उनीहरुले आफूहरु पार्टी एकताको पक्षमा लाग्ने र कुनै पनि गुटमा सहभागी नहुने अडान राख्दै आएका छन्।

Advertisement