May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

कुमारी बैंकद्वारा ९ नयाँ शाखा विस्तार

काठमाडौं । कुमारी बैंकले ९ वटा नयाँ शाखा उद्घाटन गरेको छ ।

बैंकले काठमाडौं उपत्यकाका बाफल, नयाँपाटी, खुसीबु, मैतीदेवी, पानीपोखरी, मालीगाउँ र नरेफाँटमा नयाँ शाखाको उद्घाटन गरेको हो ।

बैंकका सञ्चालक समिति अध्यक्ष अमीरप्रताप जबराले मोबाइल प्रविधिबाट शाखा उद्घाटन गरे ।

Advertisement