April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

विशेष

निरन्तर उडान अवरुद्ध

निरन्तर उडान अवरुद्ध

ताप्लेजुङमा भारी हिमपात र प्रतिकूल मौसमका कारण निरन्तर सुकेटार विमानस्थलमा उडान अवरुद्ध बनेको छ । विमानस्थलमा हिमपात र बाक्लो हुस्सुसहित धुम्मिएर मौसम प्रतिकूल भएसँगै निरन्तरण उडान अवरुद्ध भएको हो । यसअघि गएको शुक्रबारको उडान पनि हिमपातका कारण अवरुद्ध बनेको थियो । आज मौसम नखुलेका कारण उडान रद्द भएको नेपाल वायु सेवा निगमका ताप्लेजुङ स्टेसन इञ्चार्ज…

बुटवलमा प्रहरी र अखिलका कार्यकर्ताबीच झडप, ५ विद्यार्थी नेता घाइते

बुटवलमा प्रहरी र अखिलका कार्यकर्ताबीच झडप, ५ विद्यार्थी नेता घाइते

लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि सोमवार प्रहरी र नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुबीच झडप भएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिका विरुद्ध तथा स्थानीय तहको निर्वाचनको मिति तोक्नु पर्ने मागसहित मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिन पुगेका अनेरास्ववियुका कार्यकर्ताहरूलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको हो । झडपमा परी पाँच जना अनेरास्ववियुका नेता कार्यकर्ता घाइते भएको…

  • थप ८ लाख ६२ हजार डोज एस्ट्राजेनेका खोप आइपुग्यो

    थप ८ लाख ६२ हजार डोज एस्ट्राजेनेका खोप आइपुग्यो

    काठमाडौं।  बेलायतबाट थप ८ लाख ६२ हजार ८० डोज कोरोना विरुद्धको एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ। स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखाले दिएको जानकारीअनुसार सोमबार बिहान कतार एयरलाइन्समार्फत उक्त खोप नेपाल आइपुगेको हो। यो खोप पनि कोभ्याक्स सुविधामार्फत आइपुगेको शाखाले...

  • खाजा घरमा तास खेलिरहेका ५ जना पक्राउ

    खाजा घरमा तास खेलिरहेका ५ जना पक्राउ

    काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ शिवचोकस्थित कृति बहादुर ब्लोनको जाम्बोलिङ खाजा घरमा तास खेलिरहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानी बस्ने ४५ वर्षीय राम तिवारी लगायत ५ जनालाई आइतबार पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले...

  • स्मार्ट लकडाउन थप खुकुलोः जनजीवन सामान्य बन्दै

    स्मार्ट लकडाउन थप खुकुलोः जनजीवन सामान्य बन्दै

    काठमाडौं । सरकारले कोरोनाबाट आक्रान्त बनेको जनजीवनलाई थप सहज बनाएको छ । सीसीएमसीको सिफारिसमा स्थानीय प्रशासनले जारी गरेको स्मार्ट लकडाउनलाई थप खुकुलो गरेसँगै जनजीवन सामान्य बन्दै गएको हो । स्थानीय प्रशासनले काठमाडौं उपत्यका लगायतका कोरोनाको जोखिम भएका विभिन्न स्थानहरुमा सवारीसाधनमा जोरबिजोर...

  • उपत्यकामा निजी सवारीसाधनमा हट्यो जोरबिजोर

    उपत्यकामा निजी सवारीसाधनमा हट्यो जोरबिजोर

    काठमाडौँ उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली हटेसँगै आज बिहानैदेखि निजी एवं सार्वजनिक सवारी साधन सञ्चालनमा आएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) बैठकले उपत्यकामा लगाउँदै आएको जोरबिजोर प्रणाली सोमबार बसेको उपत्यकाका तीन जिल्लाको बैठकले गए रातिदेखि लागू हुने गरी...

  • आज मन्त्रिपरिषद् बैठक बस्ने, चुनावकाे मिति ताेक्ने तयारी

    आज मन्त्रिपरिषद् बैठक बस्ने, चुनावकाे मिति ताेक्ने तयारी

    प्रधानमन्त्री ।  शेरबहादुर देउवाले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । देउवाले आज दिउँसो ३ बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । आजकाे मन्त्रिपरिषद् बैठकमा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिएको छ । हिजाे आइतबार बसेकाे तीन दलको बैठकमा...

  • कांग्रेस प्रवक्ताको जिम्मेवारी प्रकाश शरण महतलाई

    कांग्रेस प्रवक्ताको जिम्मेवारी प्रकाश शरण महतलाई

    काठमाडौं । नेपाली कांग्रेसको प्रवक्तामा नेता डाक्टर प्रकाशशरण महत चयन भएका छन् । नेता महतलाई सभापति शेरबहादुर देउवाले सोमबार पार्टी प्रवक्ताको जिम्मेवारी दिएका हुन् । महत पार्टीको १४औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए । महत सभापति देउवा प्यानलबाटै महामन्त्रीमा चुनाव...