May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

गण्डकी

अधिकारविहीन खुला जेलबाट मुक्त भएँ- अमिक शेरचन

अधिकारविहीन खुला जेलबाट मुक्त भएँ- अमिक शेरचन

पोखरा– सोमबार मात्र गण्डकी प्रदेश प्रमुखबाट हटाइएका अमिक शेरचनले आफू अधिकारविहीन खुला जेलबाट मुक्त भएका प्रतिक्रिया दिनुभएको छ । मगलबार पोखरामा पत्रकार सम्मेलन गर्दै शेरचनले राष्ट्रपतिले प्रदेश प्रमुखबाट हटाउने निर्णय गरेकामा खुसी लागेको बताउनुभयो । ‘अधिकारविहीन खुला जेलबाट बाहिर आउन पाउँदा अत्यन्त खुसी छु’, शेरचनले भन्नुभयो, ‘राष्ट्रपतिज्यूलाई मुरीमुरी धन्यवाद छ ।’ आफूले पहिल्यै उक्त पद…

एमालेको उपहार : ‘गुन्डा’ लाई मन्त्री

एमालेको उपहार : ‘गुन्डा’ लाई मन्त्री

गुन्डागर्दीमा दर्जनौं मुद्दासहित फौजदारी अभियोगमा जेल सजाय भोगेका ‘गुन्डा नाइके’ राजीव गुरुङ उर्फ दीपक मनाङेलाई गण्डकी प्रदेशको एमाले नेतृत्वको सरकारले युवा तथा खेलकुद मन्त्री उपहार दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सहयोगी नेतामध्ये एक रहेका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सत्ता जोगाउनकै लागि मनाङेलाई मन्त्री नियुक्त गरेपछि चौतर्फीरूपमा एमाले र गुरुङको विरोध भएको छ।  …

  • मन्त्री बने दीपक मनाङे

    मन्त्री बने दीपक मनाङे

    काठमाडौं ।गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रीमा नियुक्त हुनुभएका दीपक मनाङे भनेर चिनिने राजीव गुरुङले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । नवनियुक्त मन्त्री गुरुङले प्रदेश प्रमुख अमिक शेरचनबाट सपथ लिनुभएको हो । मनाङबाट स्वतन्त्र रूपमा निर्वाचित सांसद मनाङेलाई केहीबेर...

  • ‘अपहरण’ मा परेका सांसदले भने– पार्टीको निर्णय मान्छु

    ‘अपहरण’ मा परेका सांसदले भने– पार्टीको निर्णय मान्छु

    पार्टीको निर्णयविपरित अविश्वासको प्रस्तावमा मतदान गर्ने बेला एकाएक गायब भएका जनमोर्चाका गण्डकी प्रदेश सांसद खिमविक्रम शाहीले आफू पार्टी निर्णयलाई मानेर जाने पक्षमा रहेको बताएका छन् । प्रदेशसभा बैठक छाडेर अस्पताल पुगेका शाहीले आज एक वक्तव्य जारी गर्दै पार्टी र संसदीय...

  • मुख्यमन्त्री गुरुङले  सांसद अपहरण गरे: जनमोर्चा

    मुख्यमन्त्री गुरुङले सांसद अपहरण गरे: जनमोर्चा

    काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका आफ्नो पार्टीका सांसदलाई सरकारले अपहरण गरेको जनाएको छ। पार्टीका महासचिव मनोज भट्टले गण्डकी प्रदेशका सांसद खिमविक्रम शाहीलाई मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङका मान्छेहरुले अपहरण गरेर अज्ञात स्थल लुकाएको आरोप लगाए। अविश्वास प्रस्तावमाथि प्रदेश सभाको बुधबारको...

  • एमालेका दुई विद्यार्थी समूहबीच हानाहान

    एमालेका दुई विद्यार्थी समूहबीच हानाहान

    सत्तारुढ एमालेको दुई खेमामा बाँडिएका विद्यार्थी समूहबीच हानाहान भएको छ । हिजो पोखराको पृथ्वीनारायण क्याम्पसमा वरिष्ठ नेता माधव नेपाल र अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समर्थक अखिल विद्यार्थीहरुबीच रणसंग्राम मच्चिएको बताइन्छ । तर, विद्यार्थी स्रोतका अनुसार बीएस्सी सीएसआईटीका विद्यार्थीहरुले...

  • ३ सांसदलाई कोरोना संक्रमण पुष्टि

    ३ सांसदलाई कोरोना संक्रमण पुष्टि

    पोखरा । गण्डकी प्रदेशका तीन जना सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । नेकपा एमालेका दुई जना र कांग्रेसका एक जना सांसदलाई संक्रमण पुष्टि भएको हो । एक जना मर्यादापालकलाई पनि संक्रमण पुष्टि भएको एक स्रोतले जानकारी दिएको छ ।...

  • झोलुङ्गे पुल तरेको २० रुपैयाँ

    झोलुङ्गे पुल तरेको २० रुपैयाँ

    सङ्घीय सरकारद्वारा हालै निर्माण सम्पन्न भएपछि सञ्चालनमा आएको बागलुङ–पर्वत जोड्ने बाङ्गेचौर–अदुवाबारी झोलुङ्गे (५६७ मिटर लामो) पुलमा तरेपछि रु २० तिर्नुपर्ने भएको छ । सो पुल विश्वकै लामो दावी गरिँदै आएको छ । बागलुङ नगरपालिकाले पूर्वाधार कर भनी मङ्गलबारदेखि कर सङ्कलन...