May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

गण्डकी

मन्त्री राजीव गुरुङको अभिव्यक्तिबारे एमालेले माग्यो प्रदेश सरकारको धारणा

मन्त्री राजीव गुरुङको अभिव्यक्तिबारे एमालेले माग्यो प्रदेश सरकारको धारणा

गण्डकी प्रदेश सरकारका मन्त्री राजीव गुरुङ (दिपक मनाङे) ले प्रधानमन्त्रीबारे दिएको अभिव्यक्तिप्रति प्रतिपक्षी दल नेकपा एमालेले सरकारको जबाफ मागेको छ । मन्त्री गुरुङले केही दिनअघि प्रधानमन्त्रीको स्वास्थ्यसँग जोडेर गरेको टिप्पणीप्रति एमालेले आपत्ति जनाएको हो । शुक्रबारको प्रदेशसभा बैठकमा एमालेका सचेतक माथानाथ अधिकारीले मन्त्री गुरुङको अभिव्यक्ति सरकारको धारणा हो कि मन्त्रीको भनी प्रश्न गरे । प्रमुख…

सर्वोच्चद्वारा जनमोर्चाका सांसद थापाको सांसद पद खारेज

सर्वोच्चद्वारा जनमोर्चाका सांसद थापाको सांसद पद खारेज

 सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाका सांसद कृष्ण थापालाई पदमुक्त गर्ने राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशसभा सचिवालयको निर्णयलाई सदर गरेको छ । सोमबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले थापालाई उनको पार्टी राष्ट्रिय जनमोर्चाले गरेको निष्कासनको कारबाही कानुन बमोजिम नै रहेको ठहर गर्दै उनीमाथि गरेको कारबाही सदर गरेको हो । सर्वोच्चले पद थमौति गरेपछि पनि…

  • गण्डकीका मुख्यमन्त्रीसहित चार जना मन्त्रीले खाए सपथ, सबै विनाविभागीय

    गण्डकीका मुख्यमन्त्रीसहित चार जना मन्त्रीले खाए सपथ, सबै विनाविभागीय

    गण्डकी प्रदेशको मुख्यमन्त्री नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सपथ लिएका छन् । नब नियुक्त मुख्यमन्त्री पोखरेलसहित अन्य ४ जना मन्त्रीलाई पनि शनिबार साँझ प्रदेश प्रमुख सीताकुमारी पौडेलले सपथ खुवाएकी हुन् । नेपाली काँग्रेसबाट कुमार खड्का, माओवादी केन्द्रबाट मधु अधिकारी, जनता...

  • गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त

    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त

    काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन् । अब संविधानको धारा १६८(५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । गत वैशाख २९ गते मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका गुरुङले संवैधानिक प्रावधानअनुसार विहीबार विश्वासको मत लिन प्रयास...

  • विवाहभोज खाएपछि सङ्क्रमित, एकै घरका तीनको मृत्यु

    विवाहभोज खाएपछि सङ्क्रमित, एकै घरका तीनको मृत्यु

    काठमाडौं ।  बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो । बडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाहभोज खाएकाहरू नै सङ्क्रमित भएका थिए । मृत्यु हुनेमा पनि विवाहभोजमा गएका नै...

  • गण्डकीमा मुख्यमन्त्री नियुक्त, पुनःगुरुङले लिए शपथ

    गण्डकीमा मुख्यमन्त्री नियुक्त, पुनःगुरुङले लिए शपथ

    पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङ्ग पुनः नियुक्त हुनुभएको छ । उहाँलाई आजै प्रदेश प्रमुख सीता पौडेलले पद तथा गोपनीयताको सपथ गराउनु भएको छ । यस अघि उहाँविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भए पछि उहाँले पदबाट राजीनामा दिनुभएको थियो...