May 4, 2024, Saturday
२२ बैशाख २०८१, शनिबार

गण्डकी

श्रीमानलाई बोकेर दौडने प्रतियोगिता (फोटो फिचर)

श्रीमानलाई बोकेर दौडने प्रतियोगिता (फोटो फिचर)

श्रीमानलाई बोकेर दौडने प्रतियोगिता (फोटो फिचर)

रोकिएन कालीगण्डकी दोहन, सङ्कटमा शालिग्राम

रोकिएन कालीगण्डकी दोहन, सङ्कटमा शालिग्राम

रोकिएन कालीगण्डकी दोहन: सङ्कटमा शालिग्राम

  • प्रधानमन्त्री ओली आज पोखरा जादै

    प्रधानमन्त्री ओली आज पोखरा जादै

    काठमाडौं । अमरसिंह चौर पोखरामा तय भएको नेकपा ओली समूहको आमसभा स्थगित भएपछि आज सभागृहमा प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण आयोजना हुँदै छ । भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली बिहान यति एयरलाइन्सको जहाजमार्फत जाने कार्यक्रम छ । पोखरा...

  • फेवातालको नयाँ क्षेत्रफल र सिमाना कायम

    फेवातालको नयाँ क्षेत्रफल र सिमाना कायम

    कास्की। पोखरास्थित पर्यटकीय गन्तव्य फेवातालको नयाँ क्षेत्रफल र सिमाना कायम गरिएको छ । सिमाना र क्षेत्रफल यकिन गरी दिगो संरक्षण गर्ने उद्देश्यले सरकारले गठन गरेको फेवातालको चार किल्ला निर्धारण तथा सीमाङ्कन समितिले अध्ययन अनुसन्धानबाट तालको क्षेत्रफल पाँच दशमवल ७२६ वर्गकिलोमिटर...

  • आँधिमूल” पर्यटकको गन्तव्यस्थल बन्दै

    आँधिमूल” पर्यटकको गन्तव्यस्थल बन्दै

      पृथ्वी राजमार्गअन्तर्गत आबुखैरेनी गाउँपालिकाको वडा नं १ सत्रसय फाँटबाट १५ मिनेटमा नै पुग्न सकिने धार्मिक पर्यटकीय गन्तव्य हो आँधिमूल । प्यागोडाशैलीको मन्दिर, पार्क, दुई वटा पोखरी र माछाको आकृतिका २३ वटा धारालगायतका संरचनाका कारण यहाँ आउने जो कोहीको मन...

  • उर्लाबारी युवक मृत्यु प्रकरण ,  १५ प्रहरीमाथि अनुसन्धान सुरु

    उर्लाबारी युवक मृत्यु प्रकरण , १५ प्रहरीमाथि अनुसन्धान सुरु

    काठमाडौं । उर्लाबारी नगरपालिका ५ का प्रवीण बाँस्तोला मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालय मोरङले विभागीय अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक (डीएसपी) लोकदर्शन थापाको नेतृत्वमा तीन सदस्य टोली बनाएर प्रहरीमाथि अनुसन्धान सुरु भएको हो...

  • गलकोटका  किसानले सुरु गरे सामूहिक किबी  खेती

    गलकोटका किसानले सुरु गरे सामूहिक किबी खेती

    बागलुङको गलकोट नगरपालिका–४ खरुवाका किसानले सामूहिक किबी खेती अभियान थालेका छन् । समूहमा खेती गरेर किबीको व्यावसायिक उत्पादनका लागि किसान एकै ठाउँमा भएका हुन् । समूहमा खेती गर्दा बजारीकरणमा सहज हुने र खेती गर्ने जमीनकोसमेत एकीकरण हुने भएकाले सामूहिक खेती...

  • मानव बेचबिखनको आरोपमा सुवेदी पक्राउ

    मानव बेचबिखनको आरोपमा सुवेदी पक्राउ

    पर्वत । वैदेशिक रोजगारीको सिलसिलामा कुवेत लैजाने भन्दै श्रीलङ्का लगेर अलपत्र पार्ने खेमबहादुर सुवेदीलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–३ घर भएका सुवेदी उनको पुख्र्याैली घर पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोेट नयाँपुलबाट सोमबार पक्राउ परेका...