May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

गण्डकी

पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको निधन

पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको निधन

गएरातिको अविरल वर्षाका कारण पहिराले घर पुरिँदा एकै परिवारका चार जनाको निधन भएको छ । निधन हुनेमा रसुवा जिल्ला नौकुण्ड गाउँपालिका– ५ कोलडाँडा निवासी ३२ वर्षीया कमला गलान, ११ वर्षीया सोफीका गलान, आठ वर्षीया सुकमाया गलान र सात वर्षीय आशीष गलान रहेको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले बताउनुभयो ।राति करिब ३ बजे घरभन्दा ५० मिटरमाथिबाट…

पोखरा विमानस्थलको म्याद एक वर्ष थप

पोखरा विमानस्थलको म्याद एक वर्ष थप

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्नका लागि एक वर्ष समय थप गरिएको छ । राष्ट्रिय गौरवको योजनाअन्तर्गत विमानस्थल २०२१ जुलाई १० मा सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोेभिड–१९ का कारण समयमै निर्माण कार्य सम्पन्न गर्न समस्या भएपछि २०२२ को जुलाई १० सम्म समय थप गरिएको आयोजना प्रमुख विनेश मुनाकर्मीले जानकारी दिए । उनले भने, “हामीले…

  • कांग्रेस–माओवादी पार्टी परित्यागगरी सयौ  युवा एमालेमा प्रवेश

    कांग्रेस–माओवादी पार्टी परित्यागगरी सयौ युवा एमालेमा प्रवेश

    कांग्रेस–माओवादी पार्टी परित्याग गरी सयौं नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश कमिटिद्धारा आज पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा १ सय ५६ जना कांग्रेस, माओवादी निकट युवाहरु एमालेमा प्रवेश गरेका हुन् । नेपाली...

  • बागलुङमा विषाक्त मदिरा सेवनबाट ४ जनाको मृत्यु, दुई गम्भीर

    बागलुङमा विषाक्त मदिरा सेवनबाट ४ जनाको मृत्यु, दुई गम्भीर

    विषाक्त मदिरा पिउँदा बागलुङमा चार जनाको मृत्यु भएको छ । जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षी रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्तीको विषाक्त मदिरा पिएर मृत्यु...

  • शंकर पोखरेलको मुख्यमन्त्री पद धरापमा

    शंकर पोखरेलको मुख्यमन्त्री पद धरापमा

    लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले बहुमत गुमाएका छन् । जनता समाजवादी पार्टीबाट राज्यमन्त्री बनेकी सुमन शर्मा रायमाझीले शुक्रबार पदबाट राजीनामा दिएसँगै सरकार अल्पमतमा परेको हो ।जनता समाजवादी पार्टीका चार जना प्रदेश सभा सदस्यको समर्थनमा दोस्रो पटक लुम्बिनी प्रदेश सरकारको...

  • अन्नपूर्ण केवलकार दसैं र तिहारको बीचमा सञ्चालन हुने

    अन्नपूर्ण केवलकार दसैं र तिहारको बीचमा सञ्चालन हुने

    आउँदो दसैं र तिहारबीच फेवाताल, पोखरा बजार, अन्नपूर्ण, धौलागिरी, माछापुच्छ«ेलगायतका हिमाल आकाशबाटै अवलोकन गदै अब केबलकारबाट ८ मिनेटमै सराङ्कोट पुगिने भएको छ। फेवातालको किनार पोखरा–१८ सेदीबगरबाट सराङ्कोट जाने गरी निर्माण भइरहेको केबलकारको निर्माण सकिएको अब सञ्चालनको तयारीमा रहेको अन्नपूर्ण केवलकार...

  • निर्माण भयो फेवाताल र सराङकोटलाई जोड्ने केबलकार

    निर्माण भयो फेवाताल र सराङकोटलाई जोड्ने केबलकार

    पोखराको पहिलो केबलकार निर्माण सम्पन्न भएको छ । फेवाताल र सराङकोटलाई जोड्ने केबलकारको निर्माण सम्पन्न भएर सञ्चालन गर्न सकिने अवस्थामा पुगेको हो । अन्नपूर्ण केबलकार प्रालिले निर्माण गरेको उक्त केबलकार सञ्चालनमा आएपछि फेवाताल, शान्ति स्तूप, हरियाली वनजङ्गल र माछापुच्छ«े हिमालको...

  • मन्त्रिपरिषद् विस्तार गर्न सकस भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री काठमाडौंमा

    मन्त्रिपरिषद् विस्तार गर्न सकस भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री काठमाडौंमा

    मन्त्रीहरूको कार्यविभाजन र मन्त्रिपरिषद् विस्तार गर्न सकस भएपछि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल संघीय राजधानी काठमाडौं पुगेका छन्। मन्त्रीहरूको कार्यविभाजन र मन्त्रिपरिषद् विस्तारमा देखिएको गाँठो फुकाउन मुख्यमन्त्री पोखरेल बिनाविभागीयमन्त्री कुमार खड्कालाई साथमा लिएर शीर्ष नेताहरू भेट्न मंगलबार राति...