April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

सुदूरपश्चिम

सुदूरपश्चिममा एमाले प्रमुख सचेतकमा लिलाधर भट्ट

सुदूरपश्चिममा एमाले प्रमुख सचेतकमा लिलाधर भट्ट

काठमाडौं । नेकपा (एमाले) सुदूरपश्चिमको प्रमुख सचेतकमा लिलाधर भट्ट चयन भएका छन् ।  एमाले सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्टको प्रमुख आथित्वमा सोमबार बसेको प्रदेश संसदीय दलको बैठकले भट्टलाई प्रमुख सचेतकमा सर्वसम्मत रुपले चयन गरेको हो । भट्ट २०७४ सालमा भएको प्रदेश सभाको निर्वाचनमा बैतडीबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । बैठकले प्रदेश सभामा पार्टीको भूमिकालाई सशक्त बनाउँदै…

बाढीपहिरापीडितलाई पुनःस्थापनाको आश्वासन मात्रै

बाढीपहिरापीडितलाई पुनःस्थापनाको आश्वासन मात्रै

डडेल्धुरा – डडेल्धुराका बाढीपीडितको जीवन कष्टकर बन्दै गएको छ । पहिरापीडित भएको करिब तीन महिना बितिसक्दा पनि राहतको नाममा आश्वासनमात्रै पाउँदा उनीहरु झन् पीडित बनेका हुन् । गत कात्तिक पहिलो साता पहिराका कारण घरवारविहीन बनेका अजयमेरु–१ का केशव पार्कीका परिवार हालसम्म पनि अर्काकै घरमा आश्रित छन् । नातिनातिनासहित छ जनाको परिवार छिमेकीको जीर्णघरमा बस्दै आएका…

  • कैलालीमा सीमामै कोरोना परीक्षण र खोप

    कैलालीमा सीमामै कोरोना परीक्षण र खोप

    भारतमा कोरोनाको सङ्क्रमण बढ्दै गएपछि भारतसित जोडिएको कैलालीको दक्षिण–पूर्वी नाका सत्ती भन्सार हुँदै नेपाल प्रवेश गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । कामको सिलसिलामा भारत गएका नेपाली कोरोना जोखिम बढेसँगै घर फर्किन थालेपछि स्थानीयमा त्रास बढेको छ । भारतमा दैनिक सङ्क्रमणदर...

  • कोरोना भाइरसविरुद्धको खोप खोप लगाउने दर बढ्दै

    कोरोना भाइरसविरुद्धको खोप खोप लगाउने दर बढ्दै

    सुदूरपश्चिम प्रदेशमा केही हप्ता अघिसम्म सुस्त रहेको कोरोना भाइरसविरुद्धको खोप लगाउने दर पछिल्ला दिनमा बढेको छ । कोरोना सङ्क्रमणदर बढेसँगै खोप लगाउने दर पनि पछिल्ला दिनमा बढेको स्वास्थ्य निर्देशनालय दिपायलका खोप सम्पर्क व्यक्ति मीनराज जोशीले जानकारी दिनुभयो । प्रदेशमा हालसम्म...

  • नयाँ भेरिएन्टपछि सीमामा कडाइः छाडा चौपायाका कारण स्थानीयवासीलाई सास्ती

    नयाँ भेरिएन्टपछि सीमामा कडाइः छाडा चौपायाका कारण स्थानीयवासीलाई सास्ती

    कञ्चनपुर-  कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको जोखिम बढेसँगै पुर्नवास नगरपालिकासँग जोडिएका खुला सीमा नाकामा कडाइ गरिएको छ । छिमेकी मुलुक भारतमा दैनिक हजारौँको सङ्ख्यामा कोरोना भाइरस सङ्क्रमित देखा परेपछि त्यसको असर नेपालमा पर्नसक्ने भन्दै सुरक्षा निकायले सीमा नाकामा कडाइ गरेको...

  • माघ २ गते सार्वजनिक विदा दिने सुदूरपश्चिम प्रदेश सरकारको निर्णय

    माघ २ गते सार्वजनिक विदा दिने सुदूरपश्चिम प्रदेश सरकारको निर्णय

    धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले माघ २ गते सार्वजनिक विदा दिएको छ । माघी पर्वको अवसरमा भन्दै प्रदेश सरकारले सुदूरपश्चिममा थप एक दिनका लागि सार्वजनिक विदा दिएको जनाएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी लक्ष्मी जोशीले माघी पर्वका...

  • सुदूरपश्चिममा एकैदिन ३१८ जनामा सङ्क्रमण

    सुदूरपश्चिममा एकैदिन ३१८ जनामा सङ्क्रमण

    सुदूरपश्चिम प्रदेशमा बिहीबार एकैदिन थप ३१८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट दुई हजार २०५ जनाको नमूना परीक्षण गर्दा ३१८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पीसीआरमार्फत ६३ र...

  • सुदूरपश्चिम प्रदेशमा सीमा नाकाबाट भित्रिनेको व्यवस्थापन गर्न हैरानी

    सुदूरपश्चिम प्रदेशमा सीमा नाकाबाट भित्रिनेको व्यवस्थापन गर्न हैरानी

    सुदूरपश्चिम- पछिल्ला दिनमा कोरोना सङ्क्रमण दर बढेसँगै सुदूरपश्चिम प्रदेशमा सीमा नाकाबाट भित्रिने नागरिकको सहज व्यवस्थापन गर्न चुनौती देखिएको छ । भित्रिने कतिपय व्यक्तिबाट अटेरी स्वभाव देखाउँदै धम्क्याउनेसम्मका व्यवहार भइरहँदा सहजरूपमा व्यवस्थापन गर्ने काममा चुनौती देखिएको सीमामा खटिएका प्रहरी कर्मचारीले बताएका...

  • कैलालीमा पुन- बढ्न थाल्यो कोरोना सङ्क्रमणदर

    कैलालीमा पुन- बढ्न थाल्यो कोरोना सङ्क्रमणदर

    भजनी-  कोरोना सङ्क्रमण बढ्न थालेपछि पुनः समुदायमा पनि त्रास फैलिन थालेको छ । केही दिनयता सङ्क्रमण दरमा वृद्धि हुँदा दैनिक मजदुरी गरेर गुजारा गर्ने समुदायमा समस्या भएको हो । उनीहरु विगतको जस्तो लामो बन्दाबन्दी भए खानको लागि कसरी जोहो गर्ने...