May 2, 2024, Thursday
२० बैशाख २०८१, बिहीबार

रोचक

एकसाथ जीवन बिताउन हातमा चेन बाँधेका जोडी, अन्ततः बन्धन तोड्दै चेन काटे

एकसाथ जीवन बिताउन हातमा चेन बाँधेका जोडी, अन्ततः बन्धन तोड्दै चेन काटे

एजेन्सी। हातमा चेन बाधेर एक अर्कासँग रहने कसम खाएका एक जोडीले अन्ततः बन्धन तोड्दै चेन काटेका छन् । युक्रेनका एक जोडीले आफ्नो प्रेमलाई बलियो बनाउन भ्यालेन्टाइन डेको अवसर पारेर एक अर्कालाई चेनमा बाँधेका थिए । तर, १२३ दिनमा उनीहरुले उक्त चेन काटे । चेन काट्नेवित्तिकै एक अर्कासँग ब्रेकअप पनि गरे । युक्रेनकी २९ वर्षीया भिक्टोरिया…

खोप लगाउनुहोस्, एक खिल्ली गाँजा निःशुल्क पाउनुहोस् !

खोप लगाउनुहोस्, एक खिल्ली गाँजा निःशुल्क पाउनुहोस् !

आफ्नो राज्यका धेरैभन्दा धेरै जनसंख्यालाई खोपका लागि आकर्षित गर्न अमेरिकाको वासिङ्टन राज्यले अनौठो योजना अघि सारेको छ । वासिङ्टनमा कोभिड–१९ को खोप लगाउन आउने वयस्कहरुले एक खिल्ली गाँजा निःशुल्क प्राप्त गर्ने छन् । राज्यको लिक्वर एन्ड क्यानेबिस बोर्डले सोमबार ‘जोइन्टस् फर ज्याब’ (खोपको बदला गाँजा) योजना तत्काल लागू हुने र जुलाई १२ सम्म जारी रहने…

  • सेक्स टिप्स : मर्निङ वाकभन्दा मर्निङ सेक्स उत्तम

    सेक्स टिप्स : मर्निङ वाकभन्दा मर्निङ सेक्स उत्तम

    सेक्सका लागि सबैभन्दा उत्तम समय कुन हुन सक्छ ? धेरैजसो जोडीको मनमा यो सवाल उठिरहेको हुन्छ । जोडीको इच्छा र उपयुक्त वातावरण मिलेमा सेक्सका लागि कुनै समय कुरिरहनु आवश्यक त छैन तर लामो समयको अनुसन्धानपछि बिहानीपखको सेक्स सबभन्दा उत्तम रहेछ...

  • एक महिलाले जन्माइन् एकसाथ दस बच्‍चा

    एक महिलाले जन्माइन् एकसाथ दस बच्‍चा

    एक महिलाले एकैपटक १० वटा शिशुलाई जन्म दिएकी छन् । दक्षिण अफ्रिकाकी ३६ वर्षीया गोसियामी थामारा सितहोलले सोमबार राति प्रिटोरियाको एक अस्पताल सात छोरा र तीन छोरीलाई जन्म दिएकी हुन् । उनले एकैपटक १० शिशु जन्माएसँगै मालिकी २५ वर्षीया आमा...

  • आनन्दसँग निदाउनका लागि केही टिप्स

    आनन्दसँग निदाउनका लागि केही टिप्स

    मन शान्त हुन एवम् स्वस्थ रहनका लागि आनन्दको निन्द्रा अनिवार्य नै छ । निन्द्रा पर्याप्त भएन भने मधुमेह, डिप्रेसनजस्ता रोग लाग्नुको साथै मोटोपन बढ्ने समस्या पनि देखा पर्दछ । त्यसैले मीठो र गहिरो निद्रा जगाउन यि टिप्सहरु मनन गरी आफ्नो...

  • जो वेटरबाट होटल मालिक बने …

    जो वेटरबाट होटल मालिक बने …

    चौध वर्षको कलिलो उमेरमा रित्तो हात कामको खोजीमा नारायणगढ छिरेको युवाले होटलको मालिक बन्ने सपना सायदै देखेको थिएन । दश वर्ष नारायणागढको एक रेष्टुरेन्टमा काम गर्दै गर्दा उनले रेष्टुरेन्टको मालिक बन्ने सपना देखे र त्यसलाई पछ्याउँदै लगे । रेष्टुरेन्टको मालिक...

  • झोलुङ्गे पुल तरेको २० रुपैयाँ

    झोलुङ्गे पुल तरेको २० रुपैयाँ

    सङ्घीय सरकारद्वारा हालै निर्माण सम्पन्न भएपछि सञ्चालनमा आएको बागलुङ–पर्वत जोड्ने बाङ्गेचौर–अदुवाबारी झोलुङ्गे (५६७ मिटर लामो) पुलमा तरेपछि रु २० तिर्नुपर्ने भएको छ । सो पुल विश्वकै लामो दावी गरिँदै आएको छ । बागलुङ नगरपालिकाले पूर्वाधार कर भनी मङ्गलबारदेखि कर सङ्कलन...