April 27, 2024, Saturday
१५ बैशाख २०८१, शनिबार

रोचक

युनिफर्ममै यौन सम्बन्ध राख्ने २ पुलिस अधिकारी बर्खास्त

युनिफर्ममै यौन सम्बन्ध राख्ने २ पुलिस अधिकारी बर्खास्त

पुलिसकारको सिटमा यौन क्रिडामा लिप्त भएका २ पुलिस अधिकारी बर्खास्त भएका छन । उक्त भिडियो बटुवाले खिचेर सामाजिक संजालमा भाइरल गरिदिएपछि दुवै पुलिस अधिकारीहरु बर्खास्त गरिएको हो। पुलिस अधिकारीहरु मेक्सिकोका हुन् ।उनीहरुको भिडियो मेक्सिकोको एकाटेपेक डे मोरेलोसमा खिचिएको थियो । उनीहरुका उच्च अधिकारीहरुले यो भाइरल भिडियो देखेपछि उनीहरुलाई कारवाही गरेको द सनले जनाएको छ ।…

आफूलाई ‘विष प्रतिरोधी’ दावी गर्ने ब्यक्तिले  कोब्रालाई किस गर्न खोज्दा जिब्रोमा टोकेर मृत्यु

आफूलाई ‘विष प्रतिरोधी’ दावी गर्ने ब्यक्तिले कोब्रालाई किस गर्न खोज्दा जिब्रोमा टोकेर मृत्यु

एजेन्सी। आफूलाई ‘विष प्रतिरोधी’ दावी गर्ने फिलिपिन्सका ‘स्नेक म्यान’को कोब्राले टोकेर मृत्यु भएको छ । बताइएअनुसार उनले कोब्रालाई किस गर्न खोजेका थिए । त्यही क्रममा कोब्राले उनको जिब्रोमा टोकिदिएपछि उनको मृत्यु भएको हो । ६२ वर्षका बर्नार्डो अल्भारेजले जुलाइ ९ का दिन आफ्नो मृत्युभन्दा केही समय पहिले मात्र त्यो नर्दर्न फिलिपिन कोब्रालाई पांगासिनान प्रान्तको मांगाल्दान…

  • जागिरबाट निकालिएको रिसमा कम्पाउन्डरले महिला डाक्टरको सिउँदोमा सिन्दूर हाले

    जागिरबाट निकालिएको रिसमा कम्पाउन्डरले महिला डाक्टरको सिउँदोमा सिन्दूर हाले

    एजेन्सी। अस्पतालमा कम्पाउन्डरको रुपमा काम गरिरहेका एक युवकलाई अस्पताल संचालक महिला डाक्टरले जागिरबाट निकालिदिएपछि त्यही रिसमा उनले महिला डाक्टरलाई जबरजस्ती सिन्दूर हालिदिएका छन् । भारतीय मिडियाका अनुसार घटना बिहार राज्यको समस्तीपुरको हो । जिल्लाको दलसिंहसराय प्रखण्डकी प्रभारी चिकित्सा अधिकारीको सिउँदोमा...

  • भालेले मालिकको हत्या गरेपछि कुखुराविरुद्ध मुद्दा दायर हुँदै

    भालेले मालिकको हत्या गरेपछि कुखुराविरुद्ध मुद्दा दायर हुँदै

    एजेन्सी । आज सम्म मानिससँग जोडीएका अपराध, प्रहरी तथा अदालतको बारेमा सुनेकै छौ । तर, एउटा कुखुराको भालेलाई आफ्नो मालिकको ज्यान लिएको अभियोगमा पक्राउ गर्ने भएको छ । वास्तवमा कुखुराले अन्जानमा गरेको गल्तीले मालिकको ज्यान गएको हो । कुखुरा नै...

  • बागलुङमा २८० किलोको नगरा !

    बागलुङमा २८० किलोको नगरा !

    बागलुङ: काठेखोला गाउँपालिका–४ तङ्ग्राममा २८० किलोको नगरा निर्माण गरिएको छ । गाउँमैत्री अक्षयकोषले त्यसलाई ‘देशकै ठूलो’ नगरा भनेर दाबी गरेको छ । कला, सङ्गीत र साहित्यको संरक्षणमा क्रियाशील अक्षयकोषद्वारा निर्माणाधीन लोकबाजा सङ्ग्रहालयमा विशाल दमाहालाई राखिने छ । अक्षयकोषका अध्यक्ष हेमराज...

  • अपहृत छोरालाई २४ वर्षपछि भेट्दा राेक्न सकेनन् आँसु

    अपहृत छोरालाई २४ वर्षपछि भेट्दा राेक्न सकेनन् आँसु

    सन् १९९७  मा चीनको शेनडोङ्ग शहरबाट दुई वर्षका बालक अपहरणमा परेका थिए । छोरा हराएपछि उनका पिताले चीनको थुप्रै हिस्सामा गएर आफ्नो छोरा खोज्ने कोसिस गरे । २४ वर्षपछि जब यी व्यक्तिले आफ्ना छोरालाई भेटे तब पूरा देशमा यो केस...