May 4, 2024, Saturday
२२ बैशाख २०८१, शनिबार

थप २ जनामा कोरोना भाइरस संक्रमण,संक्रमितको संख्या दुई सय २१पुग्यो

काठमाडौं, ३१ बैशाख । बुधबार थप २ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ। धुलिखेल अस्पतालमा गरिएको परीक्षणअनुसार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का ३६ वर्षीय पुरुष र कपिलवस्तु नगरपालिका ५ मा २२ वषिया युवकमा कोरोना संक्रमणक भएको पुष्टि भएको हो। यो सगै कोरोना संक्रमितको संख्या दुई सय २१ पुगेको छ।संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दियका छन।

Advertisement