अभिनेत्री सोनम कपुरको सेक्सी लुक्स

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री साेनम कपुर एका एक सेक्सी अवतारमा देखिएकी छिन् । इन्टरनेटमा सेक्सी हट अवतार देखिएका फोटोहरु सार्वजानिक गरेकी हुन् ।

जुन फोटोका कारण उनि अहिले चर्चाको शिखरमा पुगेकी छिन् । सन २००७ मा साँवरिया फिल्मबाट डेब्यु गरेकी ३४ बर्षीया कपुर बलिउड फेसन आईकनको रुपमा स्थापित अभिनेत्री  हुन । 

कपुरले लगाउने लुगा फेसनको दुनियाँमा सँधै ट्रेण्डिङ  आएको छ । उनको सन २०१८ मा आनन्द अहुजासंग विहे भएको थियो । उनले त्यसैवेला गरेको फोटो शुट अहिले सार्वजानिक भएको छ । जुन फाेटाेकाे चर्चा अहिले इन्टरनेटमा भाइरल बनेकाे छ ।

Advertisement