राखेपद्वारा सदस्य सचिवका लागि दरखास्त आह्वान

राष्ट्रिय खेलकुद परिषदले (राखेप) को सदस्य सचिव नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै राखेपको सदस्य सचिव नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो । यससँगै राखेपको नयाँ सदस्य सचिव नियुक्तिको प्रक्रिया अघि...