May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

Tag: news of nepal

हरि लम्सालको ’यो शिर झुकेको छैन’ गजल सार्वजनिक

हरि लम्सालको ’यो शिर झुकेको छैन’ गजल सार्वजनिक

गायक तथा कुशल संगीतकार हरि लम्सालले “यो शिर झुकेको छैन” गजल सार्वजनिक गरेका छन् । कपिल अन्जानको शब्दरचना र हरि लम्सालको कर्णप्रिय संगीत तथा स्वर रहेको गीतमा देशप्रेमले ओतप्रोत स्वाभिमानी नेपालीको भावना उजागर गरिएको छ ।टुवेल नोट्सको अफिसियल च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको गीतको भिडियोमा शंकर पराजुली र आस्था बस्नेतको जिवन्त अभिनय रहेको छ ।शक्ती पाख्रिनको…

बहुमत गुम्यो भने एक मिनेट पनि सत्तामा बस्दिन :पोखरेल

बहुमत गुम्यो भने एक मिनेट पनि सत्तामा बस्दिन :पोखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजनीतिक रुपमा बहुमत गुम्यो भने एक मिनेट पनि सत्तामा नबस्ने बताएका छन् ।प्रदेश सभाका विपक्षी चार दलले बहुमत गुमाइसकेको भन्दै राजीनामा मागिरहेका बेला पोखरेलले आफू अहिलेसम्म बहुमतमै रहेको दावी गरेका हुन् ।जनता समाजवादी पार्टीले कारवाही गरेपछि पदमुक्त भएका चारजना मन्त्रीको सांसद पद सर्वोच्च अदालतको आदेशपछि कायम रहेकाले आफूसँग राजनीतिक रुपमा…

  • दुई हजार जरिवानामा छुटे गणेश लामा

    दुई हजार जरिवानामा छुटे गणेश लामा

    निषेधाज्ञा उल्लंघन गरेको आरोपमा बिहीबार पक्राउ परेका गणेश लामा शुक्रबार रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले उनलाई २ हजार जरिवाना लिएर छाडेको हो ।प्रहरीले उनलाई लेकसाइडको एक होटलबाट पक्राउ गरेको थियो । उनलाई कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था...

  • झापा र सोलुखुम्बुमा करेन्ट लागेर ४ जनाको मृत्यु

    झापा र सोलुखुम्बुमा करेन्ट लागेर ४ जनाको मृत्यु

    झापा र सोलुखुम्बुमा करेन्ट लागेर चार जनाको मृत्यु भएको छ । झापामा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो भने सोलुखुम्बुमा क्रेनले बिद्युत लाईन छुँदा करेन्ट लागेर दुई जनाको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय...

  • अभिनेत्री निशाको उपचार नर्भिकले निःशुल्क गर्ने

    अभिनेत्री निशाको उपचार नर्भिकले निःशुल्क गर्ने

    २०७६ सालमा अभिनयको कोर्स पढ्न भारतको देहरादून जाँदै गर्दा सडक दुर्घटनामा परी गम्भीर घाइते भइन् । दुर्घटना लगत्तै उनको भारतकै अस्पतालमा उपचार गरिएको थियो । तर, त्यहाँ उपचार महङ्गो भएपछि कमजोर आर्थिक अवस्थाका उनका बुबाआमाले छोरीलाई नेपालमै ल्याए ।काठमाडौंमा ल्याएर...

  • नायिका निशा घिमिरेको अवस्था अत्यन्तै नाजुक

    नायिका निशा घिमिरेको अवस्था अत्यन्तै नाजुक

    कुन समयमा मानिसलाई आपत आइलाग्छ त्यो कसैलाइै थाहा हुँदैन् । अभिनेत्री बन्ने रहरले भारत पुगेकी नेपाली कलाकार निशा घिमिरेको जीवनमा अप्रत्याशित घटना भएको छ । उक्त घटनाले उनको जीवनमा सुन्दर संसारको कल्पना–कल्पनामै सिमित हुने भएको छ । डिप्लोमा अध्ययनका लागि...

  • असारदेखि के-के खुल्छ, के खुल्दैन ?

    असारदेखि के-के खुल्छ, के खुल्दैन ?

    सरकारले असार महिनादेखि निषेधाज्ञा खुकुलो पार्ने तयारी गरेको छ । कोरोना संक्रमण दर, मृत्यु दर घट्दै र निको हुने दर बढ्दै गएकाले निषेधाज्ञा खुकुलो पार्ने तयारी भइरहेको गृहमन्त्रालयले जनाएको छ । गत वर्ष बन्दाबन्दी एक्कासी खोल्दा सङ्क्रमणले गति लिएको तर...

  • पञ्चेश्वरमा बाढी, एक दर्जन घरमा क्षति

    पञ्चेश्वरमा बाढी, एक दर्जन घरमा क्षति

    पञ्चेश्वर गाउँपालिका–६ रोडिदेवलस्थित बस्खेतमा खहरे खोलामा आएको बाढीले यहाँका एक दर्जन घरमा क्षति पुगेको छ । गए राति देखिको भारी वर्षाका कारण आज बिहान आएको बाढीले घरमा क्षति पुर्याएको हो । बस्खेत खोलामा आएको बाढीले अड्तोला र बैतागाउँमा रहेका एक...

  • राउटे बस्तीमा मानवअधिकारकर्मी

    राउटे बस्तीमा मानवअधिकारकर्मी

    दुर्व्यवहारमा परेका राउटे युवतीको स्वास्थ्य परीक्षण र उनीहरूको सुरक्षाका लागि राष्ट्रिय मानवअधिकार आयोगको टोली राउटे बस्तीमा पुगेको छ । टोलीले दुर्व्यवहारमा परेका युवतीको बिहीबार स्वास्थ्य परीक्षण र डीएनए टेस्ट गर्ने व्यवस्था मिलाएको छ ।महामुखियालाई दुई युवतीसहित वीरेन्द्रनगर आउन आग्रह गरिएको आयोगको कर्णाली...