May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

Tag: news of nepal

अभियन्ताको भेसमा खुलेआम गुण्डा गर्दी : प्रहरीदेखि पत्रकारसम्मलाई धम्की,छैन कारबाही

अभियन्ताको भेसमा खुलेआम गुण्डा गर्दी : प्रहरीदेखि पत्रकारसम्मलाई धम्की,छैन कारबाही

आफूलाई अभियन्ता बताउने ज्ञानेन्द्र शाही र स्थानीयबीच गत शनिबार सुर्खेतमा झडप भयो । राहत बाँड्न गएका बेला स्थानीयको समूहले आफूहरुमाथि कुटपिट गरेको शाहीको दाबी थियो । तर, जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी राजेन्द्र भट्टले शाहीको समूह खाना खाएर फर्कदै गरेको र मजदुरी काम गरेकाहरु पनि फर्कदै गर्दा बाटोमा विवाद भएर झगडा भएको बताए । यही…

बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा

बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा

निरन्तरको वर्षाका कारण बागलुङमा ४१ घर परिवार विस्थापित भएका छन् । गत सोमबारदेखि निरन्तर परेको भारी वर्षाका कारण ४१ परिवारले घर छोडेर अन्यत्र आश्रय लिएर बस्न बाध्य भएका छन् । यसमा अधिकको घर पूर्ण क्षति र केहीको आशिंक क्षति भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । बाढी पहिरोका कारण जिल्लामा ७ घर उच्च जोखिममा…

  • जातिय विभेद र कुटपिटबाट गर्भवती महिलाले गुमाइन् मानसिक सन्तुलन

    जातिय विभेद र कुटपिटबाट गर्भवती महिलाले गुमाइन् मानसिक सन्तुलन

    मोबाइलको सीमकार्ड चोरी गरेको झुठो आरोपमा छिमेकीहरुले जातिय विभेदमा गालीगलौज र निरन्तर कुटपिट गर्दा मोरङमा तीन महिनाकी गर्भवती २५ वर्षकी शोभा दर्जीले मानसिक सन्तुलन गुमाउन पुगेकी छन् ।मोवाइलको सीम चोरेको पूरानो आरोपमा मोरङको कानेपोखरी गाउँपालिका ५, चिसाङ बस्तीका चन्द्रमाया, बबिता,...

  • अभिनेत्री रेवतीले लगाइन् १४ जनामाथि यौन शोषणको आरोप

    अभिनेत्री रेवतीले लगाइन् १४ जनामाथि यौन शोषणको आरोप

    मलयालम अभिनेत्री रेवती संपतले १४ जनामाथि यौन शोषणको आरोप लगाएकी छन् । उनले सामाजिक सञ्जाल फेसकबुकमा १४ जनाको नाम सार्वजनिक गर्दै सो आरोप लगाएकी हुन् । उनले सार्वजनिक गरेको सूचीमा चर्चित अभिनेता सिद्दीकी, निर्देशक राजेश टचरिवर, डाक्टर, सब–इन्स्पेक्टरसहित कयौँ मानिस...

  • साङ्लोले बाँधिएकी बेलबारी ९ की एक युवतीको उद्दार

    साङ्लोले बाँधिएकी बेलबारी ९ की एक युवतीको उद्दार

    बेलबारी । मानसिक असन्तुलनको सिकार भएकी बेलबारी ९ की एक युवतीको उद्दार गरिएको छ। बेलबारी ९ स्थायी बसोबास गर्दै आएकी शलोचना राजबंशी साङ्लोमा बाँधिएको खवर सार्बजनिक भएपछि स्थानीय राजेन राई लगायतका समाजसेवीहरु, बेलबारी वडा नम्बर ९ का वडाध्यक्ष नगेन्द्र खडका,बेलबारी...

  • नेपाली फिल्ममा बलिउड अभिनेता सुनील शेट्टी

    नेपाली फिल्ममा बलिउड अभिनेता सुनील शेट्टी

    लप्पन छप्पन’ र ‘लप्पन छप्पन २’ का निर्देशक मुकुन्द भट्ट मल्टीस्टार कलाकार लिएर फिल्म बनाउन माहिर छन् । उनको निर्देशन रहेको दुई मध्ये एक फिल्म ‘लप्पन छप्पन २’ प्रदर्शन हुन बाँकी छ । कोरोनाको कहर नआएको भए सायद फिल्म प्रदर्शन...

  • रातभर खोलामा फसेकाहरुलाई डोजरबाट गरियो उद्धार

    रातभर खोलामा फसेकाहरुलाई डोजरबाट गरियो उद्धार

    रोपाइँ गरेर घर फर्कने क्रममा लमजुङको मध्यनेपाल नगरपालिकास्थित खोलामा आएको बाढीमा फसेकाहरुलाई डोजरको सहायताले स–कुशल उद्धार गरिएको छ । नगरपालिककाका मेयर रमेश पाण्डेका अनुसार बाढीका कारण रातभर खोलामै फसेका मध्यनेपाल नगरपालिका–७ रातमाटाका ९ जना स्थानीयलाई स–कुशल उद्धार गरिएको हो ।...

  • तेस्रो लहरको कोरोना संक्रमणमा बालबालिका बढी प्रभावित हुने

    तेस्रो लहरको कोरोना संक्रमणमा बालबालिका बढी प्रभावित हुने

    काठमाडौं सम्भावित तेस्रो लहरको कोरोना संक्रमण मध्यनजर गर्दै त्यसले बालबालिका बढी प्रभावित हुने आँकलन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो र दोस्रो लहरमा युवा–प्रौढमा संक्रमण देखिएपछि तेस्रो लहरमा बालबालिका प्रभावित हुनसक्ने औंल्याएको हो । हालसम्म देशभर १० वर्ष...