May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

Tag: nepal army

नेपाली सेनाद्वारा निर्माण भएको होल्डिङ सेन्टरको काम अन्तिम चरणमा

नेपाली सेनाद्वारा निर्माण भएको होल्डिङ सेन्टरको काम अन्तिम चरणमा

भारतमा कोरोना सङ्क्रमण बढेपछि नेपाल फर्किनेको सङ्ख्या पुनः बढेको छ । कपिलवस्तुको कृष्णनगर नाका हँुदै नेपाल प्रवेश गर्नेको सङ्ख्या दोब्बरले वृद्धि भएको छ । नेपाल प्रवेश गर्नेको कोरोना परीक्षणको कामसमेत सुरु भएको छ । कोरोनाको दोस्रो लहरमा भारतसँग जोडिएको सीमा क्षेत्रमा निर्माण काम सुरु भएको होल्डिङ सेन्टर अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । यात्रुलाई लक्षित…

दार्चुला–तिङ्कर सडकमा नेपाली सेनाले काम सुरु गर्दै

दार्चुला–तिङ्कर सडकमा नेपाली सेनाले काम सुरु गर्दै

यहाँबाट त्रिदेशीय सीमा जोड्ने गरी निर्माण सुरु गरिएको खलङ्गा–तिङ्कर सडकमा सेनाले काम सुरु गर्ने तयारी थालेको छ । सतासी किलोमिटर सडक निर्माणको जिम्मा पाएको नेपाली सेनाले नेपाल–भारत–चीनको सीमा जोड्ने सडक निर्माणको काम सुरु गर्दैछ । नेपाली सेनाले सो सडक निर्माणको क्रममा बनाएको कार्ययोजना अनुसार नेपाली सेना निर्माणस्थलमा खटिएको छ । निर्माण सामग्री ढुवानीमा केही ढिलाइ…

  • मनाङमा बाढीको जोखिममा रहेकाहरूको उद्धार गर्दै नेपाली सेना

    मनाङमा बाढीको जोखिममा रहेकाहरूको उद्धार गर्दै नेपाली सेना

    बाढीबाट प्रभावित मनाङमा पुगेको सेनाको हेलिकोप्टरले जोखिममा रहेकाहरूको उद्धार गर्न थालेको छ । बिहीवार बिहान काठमाण्डौदेखि गएको एउटा हेलिकप्टरमार्फत उद्धार थालिएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो । बिहान ताल गाउँका २४ जनाको उद्धार गरिएको छ । बाढी...

  • कृषिमा स्नातक स्तरको तालिम दिँदै नेपाली सेना

    कृषिमा स्नातक स्तरको तालिम दिँदै नेपाली सेना

    काठमाडौं । नेपाली सेनाले अवकाश हुन लागेका तथा अवकाश प्राप्त सेनाका लागि कृषिमा स्नातक (ब्याचलर इन एग्रिकल्चर साइन्स) स्तरको तालिम दिने भएको छ । उक्त तालिम नेपाली सेनाले सञ्चालन गरिहेको व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्रमार्फत गर्ने भएको छ ।...

  • सेना दिवस: टुँडिखेलमै बनाइयो विशाल कैलाश पर्वत र महादेव (फोटो फिचर)

    सेना दिवस: टुँडिखेलमै बनाइयो विशाल कैलाश पर्वत र महादेव (फोटो फिचर)

    काठमाडौं । आज सेना दिवस, नेपाली सेनाले टुँडिखेलमा विशेष कार्यक्रम गरेको छ । टुँडिखेलमा सेनाले विभिन्न खेल तथा युद्धकला प्रदर्शन गरेको छ । हरेक वर्ष शिवरात्रीको दिन नेपाली सेनाले सेना दिवस मनाउँछ । यस वर्षको सेना दिवसमा टुँडिखेलमा नै कृत्रिम...