May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

Tag: jasapaa neta

म्यासेन्जरमार्फत जसपा नेतृ लाई उपाध्यक्षले यौन प्रस्ताव राखे

म्यासेन्जरमार्फत जसपा नेतृ लाई उपाध्यक्षले यौन प्रस्ताव राखे

काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) की नेतृ ललिता दासले प्रदेश २ को दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठाविरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता गराउनु भएको छ । आफूलाई सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत यौन सम्पर्कको प्रस्ताव राखेको र अस्वीकार गर्दा गालीगलौज गरेको भन्दै सिरहाको लहान नगरपालिका­१ निवासी नेतृ दासले समितिका उपाध्यक्ष बैठाविरुद्ध इलाका प्रहरी कार्यालय लहानमा…

सत्ताको चाबी जसपाको हातमा

सत्ताको चाबी जसपाको हातमा

प्रतिनिधिसभा पुनःस्थापना र कम्युनिस्ट एकता भंगको नयाँ परिस्थितिमा सत्ताको चाबी जनता समाजवादी पार्टी (जसपा)को हातमा पुगेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई जसरी पनि ढाल्ने रणनीतिमा लागेको माओवादी केन्द्रको सहकार्य पहलमा उक्त दलले खासै रुचि देखाएको छैन। बरु सत्ता टिकाउने प्रधानमन्त्रीको कदममा साथ दिने संकेत उसले देखाएको छ।  सरकार र जसपा नेतृत्वबीच भएको अनौपचारिक वार्ता साबिककै…

  • प्रचण्ड-नेपाल पक्ष र जसपाका नेताहरुबीच सत्ता साझेदारीबारे छलफल

    प्रचण्ड-नेपाल पक्ष र जसपाका नेताहरुबीच सत्ता साझेदारीबारे छलफल

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्ष र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुबीच छलफल भएको छ ।प्रतिनिधिसभा पुनःस्थापनासँगै अब बन्ने नयाँ सरकारका लागि सत्ता साझेदारीबारे छलफल भएको जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिनुभयो । हिजो नेपाली कांग्रेसका...

  • ओली समूहमा प्रवेश गरे जसपा नेता एवं पूर्वसांसद यादव

    ओली समूहमा प्रवेश गरे जसपा नेता एवं पूर्वसांसद यादव

    काठमाडौं । जनता समाजवादी पार्टीका नेता एवं पूर्वसांसद शिवजी यादव नेकपा ओली समूहमा प्रवेश गरेका छन् । महोत्तरीका यादवलाई प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरे । जनतामा जाने ओलीको निर्णयको समर्थन गर्दै नेकपा ओली समूहमा आबद्ध...