May 7, 2024, Tuesday
२५ बैशाख २०८१, मंगलवार

Tag: janardan sharma

करमा भएका समस्या र गुनासा समाधान गर्ने संयन्त्र बनाउँछु- अर्थमन्त्री शर्मा

करमा भएका समस्या र गुनासा समाधान गर्ने संयन्त्र बनाउँछु- अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले कर प्रणाली र करदाताका समस्या तत्काल समाधान गर्न संयन्त्र निर्माण गर्ने बताउनुभएको छ । दशौँ राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभाग लाजिम्पाटमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले समस्याको तत्काल समाधान गर्न संयन्त्र बनाइने बताउनुभयो । “करदाताको गुनासा सुन्नुपर्छ । यहाँ आइसकेपछि एउटा एकाइ बनाउनुपर्ने आवश्यकता महसुस गरेँ”, मन्त्री शर्माले भन्नुभयो,…

लोकतन्त्र र जनचाहनाविपरीतका कार्यलाई प्रेसले खबरदारी गर्नुपर्दछ-अर्थमन्त्री शर्मा

लोकतन्त्र र जनचाहनाविपरीतका कार्यलाई प्रेसले खबरदारी गर्नुपर्दछ-अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले लोकतन्त्र र जनचाहनाविपरीत हुने कार्यलाई प्रेसले खबरदारी गर्नुपर्ने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिको दोस्रो अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उहाँले जनअधिकार कुण्ठित गर्ने र संविधान च्यात्ने निरङ्कुश प्रवृत्तिका विरुद्ध प्रेस जगत्लाई आन्दोलनमा उत्रिनसमेत आह्वान गर्नुभयो । सञ्चार जगत्लाई सामाजिक परिर्वतनको पक्षमा उभिन आग्रह गर्दै उहाँले भन्नुभयो, “सकारात्मक कुरालाई…

  • उत्पादनमूलक उद्योगलाई प्राथमिकता- अर्थमन्त्री

    उत्पादनमूलक उद्योगलाई प्राथमिकता- अर्थमन्त्री

    अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमूलक उद्योग सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आज यहाँ आयोजित अन्तरक्रियामा उहाँले उत्पादनमूलक अर्थतन्त्र निर्माण नै आफ्नो लक्ष्य भएको बताउनुभयो । उत्पादनमूलक उद्योगलाई राज्यले आवश्यक पर्ने सबै सुविधा दिने प्रतिबद्धता व्यक्त गर्दै...

  • सकारात्मक प्रभाव पर्ने क्षेत्रमा लगानी गर्न अर्थमन्त्रीको आग्रह

    सकारात्मक प्रभाव पर्ने क्षेत्रमा लगानी गर्न अर्थमन्त्रीको आग्रह

    बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव देखिएपछि त्यसको समाधान गर्ने उद्देश्यले अर्थमन्त्रालयले आज छलफल गरेको छ । बैंक तथा वित्तीय संस्थामा निक्षेप खोसाखोस हुन थालेको तथा नयाँ लगानी गर्न नसक्ने अवस्थामा पुगेको छ । नेपाल राष्ट्र बैंकले टे«जरी, रिपोमार्फत तरलता...

  • विज्ञको सुझाव अनुरुप काम गर्छु: अर्थमन्त्री शर्मा

    विज्ञको सुझाव अनुरुप काम गर्छु: अर्थमन्त्री शर्मा

    अर्थमन्त्री जनार्दन शर्माले मौद्रिक नीति जारी गर्न अर्थ मन्त्रालयबाट रोकिएको भन्ने समाचारमा सत्यता नरहेको स्पष्ट गरेका छन् । आर्थिक पत्रकार संघ नेपाल नाफिजका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुसँगको भेटघाटको क्रममा मन्त्री शर्माले राष्ट्र बैंक स्वायत्त संस्था भएकोले त्यस्तो निर्देशन जारी नगरिएको...

Page 2 of 212