लोकतन्त्र र संविधानको रक्षाका लागि विपक्षी गठबन्धनलाई थप मजबुद बनाउँदै अगाडि बढ्ने कांग्रेसको निर्णय

नेपाली काँग्रेसले विपक्षी गठबन्धनलाई थप कसिलो बनाउँदै लैजाने निर्णय गरेको छ । विहीबार र शुक्रबार बसको केन्द्रीय कार्यसमिति बैठकले माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, एमालेको माधव नेपाल र जसपाको उपेन्द्र यादव खेमा सम्मिलित गठबन्धनको निरन्तरता दिने निर्णय गरेको हो। ‘कांग्रेसले लोकतन्त्र...