सिंहदरबारमा रहेको सबै कार्यालयका सम्पूर्ण आर्थिक कारोबार राष्ट्रिय वाणिज्य बैंक मार्फत सञ्चालन गर्न निर्देशन

सङ्घीय संसद् सचिवालयको सम्पूर्ण आर्थिक कारोबार राष्ट्रिय वाणिज्य बैंकमार्फत हुने भएको छ । यसअघि यस्तो कारोवारमा एभरेष्ट बैंक लिमीटेडको एकाधिकार नै थियो । सिंहदरवारभित्र कार्यालय राखेर एकाधिकार जमाएको एभरेष्ट बैंक विदेशी लगानीको बैंक भएकाले मुलुकको सर्वोच्च विधायिकीको आर्थिक कारोवार मात्र...