May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

Tag: मुख्यमन्त्री राजेन्द्र राई

मुख्यमन्त्री राईद्वारा ‘सप्तरङ्गी–३’ उद्घाटन

मुख्यमन्त्री राईद्वारा ‘सप्तरङ्गी–३’ उद्घाटन

सङ्गीतको माध्यमबाट राष्ट्रिय एकताको सन्देश प्रवाहित गर्दै सातै प्रदेशमा आयोजना हुने सांगीतिक अभियान ‘सप्तरंगी’को तेस्रो संस्करण शुक्रबार साँझ पूर्वीद्वार काँकडभिट्टाबाट प्रारम्भ भएको छ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले काँकडभिट्टा बसपार्कमा भएको उक्त कार्यक्रमको उद्घाटन गर्नुभयो । कार्यक्रममा अभिनेता राजेश हमाल, गायक प्रमोद खरेललगायतका कलाकारको सहभागिता थियो । जनताद्वारा, जनताका निम्ति र जनतालाई…

नवनियुक्त मुख्यमन्त्री राईको पहिलो मन्त्रिपरिषद् बैठक

नवनियुक्त मुख्यमन्त्री राईको पहिलो मन्त्रिपरिषद् बैठक

प्रदेश नं १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राई सरकारको आज साँझ बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले निवर्तमान मुख्यमन्त्री भीमप्रसाद आचार्यको मन्त्रिपरिषद्ले गरेका सबै निर्णय र राजनीतिक नियुक्ति खारेजीको प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले मुख्यमन्त्रीमा आचार्यको नियुक्ति नै संविधानसम्मत नभएकाले त्यसयता भएका सबै निर्णय पुनरावलोकन गरी खारेज गर्ने प्रक्रियामा…