May 5, 2024, Sunday
२३ बैशाख २०८१, आईतवार

Tag: प्रधानमन्त्री शेरबहादुर देउवा

राष्ट्रपति र प्रधानमन्त्रीबीच छलफल

राष्ट्रपति र प्रधानमन्त्रीबीच छलफल

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज अपराह्न राष्ट्रपति भवन शीतलमा समसामयिक विषयमा छलफल भएको छ । त्यस अवसरमा उहाँहरूबीच बुधबार सम्पन्न राष्ट्रियसभाको निर्वाचन, कोभिड–१९ नियन्त्रण गर्न सरकारले गरेका प्रयास, स्थानीय निर्वाचन तथा अन्य समसामयिक विषयमा विचारविमर्श भएको थियो । “सम्माननीय राष्ट्रपति र सम्माननीय प्रधानमन्त्रीबीच अपराह्न ३ बजेदेखि करिब एकघण्टा भेटवार्ता भयो, यो नियमित…

प्रधानमन्त्री देउवाले आज देशबासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री देउवाले आज देशबासीका नाममा सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री देउवाले आज अपरान्ह ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । सम्वोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सम्बोधनमा सरकारले यस अवधिमा गरेका कामबारे देशबासीलाई जानकारी गराउने बताइएको छ । यससँगै…

  • प्रधानमन्त्री देउवाद्वारा स्वास्थ्यका मापदण्ड पालना गरी माघी मनाउन आग्रह

    प्रधानमन्त्री देउवाद्वारा स्वास्थ्यका मापदण्ड पालना गरी माघी मनाउन आग्रह

    प्रधानमन्त्री शेरबहादुर देउवाले हरेक वर्ष माघ १ गते थारु, मगरलगायत विभिन्न समुदायले मनाउने माघी तथा माघे सङ्क्रान्ति पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा सुख, शान्ति, दीर्घायुको कामनासहित शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले शुभकामना सन्देशमार्फत कोभिड–१९ महामारी नियन्त्रणका...

  • स्थानीय तह निर्वाचन अन्योल : दबाबमा आयोग, अलमलमा सरकार

    स्थानीय तह निर्वाचन अन्योल : दबाबमा आयोग, अलमलमा सरकार

    स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले १४ र २२ वैशाखको मिति प्रस्ताव गरे पनि सरकारले निर्वाचनको निर्णय नगर्दा स्थानीय तहको निर्वाचन अन्योलमा परेको छ । आयोगले गत ९ पुसमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय तहको निर्वाचनका लागि एकैपटकमा सम्पन्न गर्न...

  • सरकार र प्रमुख प्रतिपक्षीबीचको संवाद हुनु सकारात्मक : नेता गौतम

    सरकार र प्रमुख प्रतिपक्षीबीचको संवाद हुनु सकारात्मक : नेता गौतम

    नेकपा (एमाले) का स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले सङ्घीय संसद्मा जारी गतिरोध खुलाउन प्रधानमन्त्री शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच संवाद सुरु हुनु सकारात्मक पक्ष रहेको बताउनुभएको छ । प्रतिनिधिसभा सदस्य गौतमले सत्ता गठबन्धनले राष्ट्रिय राजनीतिमा प्रमुख प्रतिपक्षको...

  • प्रधानमन्त्री देउवा र मन्त्रीहरू द्वारा सम्पत्ति विवरण बुझाउन आनाकानी

    प्रधानमन्त्री देउवा र मन्त्रीहरू द्वारा सम्पत्ति विवरण बुझाउन आनाकानी

    प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूले करिब ६ महिनासम्म पनि सम्पत्ति सार्वजनिक गरेका छैनन् । कानुनतः सार्वजनिक पद धारण गरेका व्यक्तिले नियुक्त भएको दुई महिना (६० दिन)भित्र सम्पत्ति विवरण पेस गर्नुपर्ने व्यवस्था छ भने प्रधानमन्त्री तथा मन्त्रीहरूले नैतिक आचरण र पारदर्शिताका...

  • धरान छुट्टै विशेषता बोकेको सहर– प्रम देउवा

    धरान छुट्टै विशेषता बोकेको सहर– प्रम देउवा

    प्रधानमन्त्री शेरबहादुर देउवाले धरान आफ्नै पहिचान र छुट्टै विशिष्टता भएको सहर भएको बताउनुभएको छ । आज धरान सहर १२१ औँ वर्ष पुगेको अवसरमा धरान उपमहानगरपालिकाले आयोजना गरेको ‘धरान दिवस’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रम देउवाले शिक्षा, स्वास्थ्य तथा धार्मिक क्षेत्रमा धरानको...

  • प्रधानमन्त्री देउवासँग डा केसीको भेट

    प्रधानमन्त्री देउवासँग डा केसीको भेट

    प्रधानमन्त्री शेरबहादुर देउवासँग डा गोविन्द केसीले भेटेर शिक्षा र स्वास्थ्यलगायत विभिन्न मागबारे ध्यानाकर्षण गराउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज डा केसीलगायतको टोलीले उहाँलाई भटेर शिक्षा, स्वास्थ्य, बिपी स्वास्थ्य प्रतिष्ठान, सर्वोच्च अदालत र निर्मला कुर्मीलाई न्यायलगायत विषयमा ध्यानाकर्षण गराएको प्रधानमन्त्रीका...

  • बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनियमिततामा कारबाही हुन्छ : प्रम देउवा

    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनियमिततामा कारबाही हुन्छ : प्रम देउवा

    प्रधानमन्त्री शेरबहादुर देउवाले चिकित्सा आन्दोलनको सुधारका सन्दर्भमा लामो समयदेखि अभियान चलाइराख्नुभएका डा गोविन्द केसीले राख्नुभएको विभिन्न माग पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ । प्रधानमन्त्रीले निजी मेडिकल कलेजले विद्याथीसँग बढी शुल्क लिएको पाइए कानूनअनुसार कारबाही गराउन आफू प्रतिबद्ध रहेको र सम्बन्धित...

Page 1 of 91234Next ›Last »