महासचिव चयनको अन्यौलले प्रचण्ड-नेपाल समूहको बैठक अनिश्चित

काठमाडौं । महासचिव चयनको छलफल लम्बिएपछि प्रचण्ड-नेपाल नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक अझै शुरु हुन सकेको छैन । बैठकमा सहभागी हुन बिहान ११ बजे देखि नै केन्द्रीय सदस्यहरु बबरहमलस्थित कार्की ब्याङ्क्वेटमा पुगेका थिए । तर ११ बजे पूर्वनिर्धारित बैठक सचिवालय...