May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

Tag: अर्थमन्त्री जनार्दन शर्मा

अर्थमन्त्री र गभर्नरबीच छलफल

अर्थमन्त्री र गभर्नरबीच छलफल

बैंक तथा वित्तीय संस्थामा तरलता अभाव देखिएको तथा मौद्रिक नीतिको समीक्षा गर्ने समय नजिकै आइरहेको बेला अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच छलफल भएको छ । अर्थमन्त्रालयमा आज भएको छलफल नियमित भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । केन्द्रीय बैंकले चालु आवको मौद्रिक नीतिको आगामी मङ्सिरको पहिलो साता समीक्षा गर्ने तयारी गरेको…

लोकतन्त्र र जनचाहनाविपरीतका कार्यलाई प्रेसले खबरदारी गर्नुपर्दछ-अर्थमन्त्री शर्मा

लोकतन्त्र र जनचाहनाविपरीतका कार्यलाई प्रेसले खबरदारी गर्नुपर्दछ-अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले लोकतन्त्र र जनचाहनाविपरीत हुने कार्यलाई प्रेसले खबरदारी गर्नुपर्ने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिको दोस्रो अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उहाँले जनअधिकार कुण्ठित गर्ने र संविधान च्यात्ने निरङ्कुश प्रवृत्तिका विरुद्ध प्रेस जगत्लाई आन्दोलनमा उत्रिनसमेत आह्वान गर्नुभयो । सञ्चार जगत्लाई सामाजिक परिर्वतनको पक्षमा उभिन आग्रह गर्दै उहाँले भन्नुभयो, “सकारात्मक कुरालाई…

  • उत्पादनमूलक उद्योगलाई प्राथमिकता- अर्थमन्त्री

    उत्पादनमूलक उद्योगलाई प्राथमिकता- अर्थमन्त्री

    अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमूलक उद्योग सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आज यहाँ आयोजित अन्तरक्रियामा उहाँले उत्पादनमूलक अर्थतन्त्र निर्माण नै आफ्नो लक्ष्य भएको बताउनुभयो । उत्पादनमूलक उद्योगलाई राज्यले आवश्यक पर्ने सबै सुविधा दिने प्रतिबद्धता व्यक्त गर्दै...

  • स्रोत साधनको उचित व्यवस्थापनमा सरकार क्रियाशिल- अर्थमन्त्री

    स्रोत साधनको उचित व्यवस्थापनमा सरकार क्रियाशिल- अर्थमन्त्री

    अर्थमन्त्री जनार्दन शर्माले आफूसँग भएका स्रोत साधनहरूको उचित व्यवस्थापन तथा परिचालन गर्न नसक्दा मुलुकले गरिबी व्यहोर्नु परिरहेको बताउनुभएको छ । नेकपा माओवादी केन्द्र कागेश्वरी मनोहरा नगर समितिद्वारा आयोजित नेपाल सम्वत्, तिहारलगायत पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले वर्तमान सरकार स्रोत तथा...

  • गठबन्धनको सरकार पूर्ण कार्यकाल टिक्छ- अर्थमन्त्री जनार्दन शर्मा

    गठबन्धनको सरकार पूर्ण कार्यकाल टिक्छ- अर्थमन्त्री जनार्दन शर्मा

    अर्थमन्त्री जनार्दन शर्माले अहिलेको गठबन्धन सरकार पूर्ण कार्यकाल टिक्ने बताउनुभएको छ । आज सङ्खुवासभाको तुम्लिङ्टार विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै अर्थमन्त्री शर्माले गठबन्धन सरकार निरन्तर चल्नेमा शङ्का नगर्न आग्रह गर्नुभयो । अहिलेको सरकार जनताबाटै निर्वाचित सरकार भएकाले पूर्ण कार्यकालसम्म रहने...

  • सार्वजनिक निर्माणका काम अब दुई सिफ्टमा-  अर्थमन्त्री जनार्दन शर्मा

    सार्वजनिक निर्माणका काम अब दुई सिफ्टमा- अर्थमन्त्री जनार्दन शर्मा

    अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक निर्माणकार्यको ठेक्कासम्बन्धी कागजातमा दिउँसो र राति गरी दुई सिफ्टमा काम गर्नुपर्ने शर्त थपिने जानकारी दिनुभएको छ । बजेट कार्यान्वयनका विषयमा विभिन्न निकायसँग छलफल गर्ने क्रममा अर्थ मन्त्रालयले आज आयोजना गरेको राष्ट्रिय योजना आयोगसँगको छलफलमा उहाँले दिनमा...

  • सहकारीले देश निर्माणको सामुदायिक प्रतिनिधित्व गरेका छन् : अर्थमन्त्री

    सहकारीले देश निर्माणको सामुदायिक प्रतिनिधित्व गरेका छन् : अर्थमन्त्री

    अर्थमन्त्री जनार्दन शर्माले सरकार, समुदाय र निजी क्षेत्रको सहकार्यमा देशको अर्थतन्त्रलाई थप गतिशील बनाउनुपर्नेमा जोड दिएका छन् । स्युचाटार बचत तथा ऋण सहकारी संस्थाको १५ औँ वार्षिकोत्सव तथा साधारणसभामा उनले सरकारले समन्वयकारी भूमिकामा रहेर व्यवस्थापन गर्ने भएकाले समुदायलाई उत्पादनसँग जोड्नुपर्ने...

  • प्रदेश सरकारलाई सङ्घीय सरकारका तर्फबाट बजेट विनियोजन हुने

    प्रदेश सरकारलाई सङ्घीय सरकारका तर्फबाट बजेट विनियोजन हुने

    प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश सरकारलाई सङ्घीय सरकारका तर्फबाट आवश्यक बजेट विनियोजन हुने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रदेशमा आम्दानीको स्रोत सीमित तर नागरिकका अपेक्षा अत्यधिक भएकाले त्यसैअनुसार बजेट विनियोजन गरिदिन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मङ्गलबार बालुवाटारस्थित निवासमा भेटेर आग्रह...

Page 2 of 3123