May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

Tag: अर्थमन्त्री जनार्दन शर्मा

खर्च प्रणालीमा समस्या देखिएपछि, बजेट खर्चको मोडालिटी बदल्दै सरकार

खर्च प्रणालीमा समस्या देखिएपछि, बजेट खर्चको मोडालिटी बदल्दै सरकार

खर्च प्रणालीमा समस्या देखिएपछि सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ । समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको तालिकादेखि सरकारी अधिकारीहरूबीच हरेक वर्ष कार्यसम्पादन सम्झौता गर्ने गरे पनि खर्च प्रणाली सुध्रन सकेको छैन । बजेट खर्चमा सुधार नभएपछि सरकारले समस्या खोतल्दै खर्चको मोडालिटी बनाउनेदेखि मन्त्रालयहरूलाई थप अख्तियारी दिनेसम्मको तयारी थालेको हो…

यस्तो आउँदै छ, नयाँ बजेट

यस्तो आउँदै छ, नयाँ बजेट

अघिल्लो सरकारले स्रोत सुनिश्चितताबिना नै सम्झौतासमेत नगरी ल्याएका बजेट कार्यक्रम खारेज हुने भएका छन् । वर्तमान सरकारले तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत जारी आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यक्रमलाई प्रतिस्थापन गर्न ल्याउने लागिएको प्रतिस्थापन बजेटको धमाधम तयारी गरिरहेको हो । आर्थिक वर्ष २०७८/७९ का लागि ल्याउन लागिएको प्रतिस्थापन बजेटमा सम्झौता नै…

  • अर्थमन्त्री जनार्दन शर्माकी धर्मपुत्री बलात्कारको शिकार

    अर्थमन्त्री जनार्दन शर्माकी धर्मपुत्री बलात्कारको शिकार

    रुकुम पश्चिमको बालगृहमा राखिएकी १२ बर्षिया एक बालिका वडा अध्यक्ष तथा बालगृह सन्चालिकाको छोराद्वारा निरन्तर बलात्कारको शिकार भएको आरोप लगाइएको छ। छोराद्वारा पटक–पटक बलात्कारको शिकार भएकी ती बालिका वडा अध्यक्षको यातना र सन्चालिकाको समेत शोषणमा परेको आरोप लगाइएको छ। अर्थमन्त्री...

  • अर्थमन्त्री जनार्दन शर्माद्वारा  बजेट परिवर्तन गर्न सचिवहरूलाई एक दिनको समय

    अर्थमन्त्री जनार्दन शर्माद्वारा बजेट परिवर्तन गर्न सचिवहरूलाई एक दिनको समय

    अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षका लागि अध्यादेशमार्फत आएको बजेट परिमार्जन गर्न सबै मन्त्रालयलाई एक दिनको समय दिएका छन्। अर्थमन्त्री शर्माले अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटलाई परिमार्जन गर्न प्रतिस्थापन विधेयक ल्याउने तयारी गरेका छन्। यसका लागि बिहीबार अर्थले अरू सबै...

Page 3 of 3123