May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

Tag: #bidhya devi bhandari

राष्ट्रपति भण्डारीद्वारा वसन्त श्रवण

राष्ट्रपति भण्डारीद्वारा वसन्त श्रवण

राष्ट्रपति विद्यादेवी भण्डारी हनुमानढोका दरबारस्थित नासलचोक पुगेर आज वसन्त श्रवण गर्नुभएको छ । राष्ट्रपतिले सरस्वती पूजाको दिन उक्त स्थानमा गएर वसन्त श्रवण गर्ने परम्परा रहेको छ । सोही परम्पराअनुसार त्यहाँ पुग्नुभएका राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गर्नुका साथै पञ्चेबाजाले स्वागत गरिएको थियो । सो अवसरमा राष्ट्रपति भण्डारीले पुजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहणसमेत…

‘माघी पर्वले राष्ट्रिय एकताको भावनामा आवद्ध गर्न योगदान गरिरहेको छ’

‘माघी पर्वले राष्ट्रिय एकताको भावनामा आवद्ध गर्न योगदान गरिरहेको छ’

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विभिन्न समुदायमा मनाइने माघे सङ्क्रान्ति एवम् माघी पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ । माघे सङ्क्रान्ति वा मकर सङ्क्रान्ति पर्वलाई नेपालका विभिन्न जातजातिले हर्षोल्लास पूर्वक मनाउने परम्परा रही आएको तथा थारू…

  • विवाह पञ्चमीका अवसरमा राष्ट्रपतिको सन्देश

    विवाह पञ्चमीका अवसरमा राष्ट्रपतिको सन्देश

    राष्ट्रपति विद्यादेवी भण्डारीले विवाह पञ्चमीका अवसरमा शुभकामना सन्देश दिँदै यस पर्वले सम्पूर्ण नेपालीमा बृहत् राष्ट्रिय एकताको भावनालाई थप सुदृढ बनाउन प्रेरणा मिल्ने कामना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज दिनुभएको सन्देशमा सो पर्वले समतामूलक, सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि...

  • ‘ओमिक्रोन’बाट जोगिन तत्काल सावधानी अपनाउन आवश्यक-  राष्ट्रपति भण्डारी

    ‘ओमिक्रोन’बाट जोगिन तत्काल सावधानी अपनाउन आवश्यक- राष्ट्रपति भण्डारी

    राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणका सम्बन्धमा चासो राख्र्दै आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा र मन्त्रालयका उच्च अधिकारीसँग छलफल गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित छलफलमा राष्ट्रपति भण्डारीले कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’बाट जोगिन...

  • बौद्ध दर्शन र बुद्धका उपदेश पाठ्यक्रममा समावेश गरौँ-  राष्ट्रपति भण्डारी

    बौद्ध दर्शन र बुद्धका उपदेश पाठ्यक्रममा समावेश गरौँ- राष्ट्रपति भण्डारी

    राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका कालजयी उपदेश तथा शिक्षालाई आ–आफ्ना पाठ्यक्रममा यथाशक्य समावेश गर्न विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको १७औँ वार्षिकोत्सव तथा त्रियान प्रज्ञा सम्मेलन एवं केन्द्रीय पुस्तकालय भवनको समुद्घाटन समारोहलाई बिहीबार लुम्बिनीमा सम्बोधन गर्दै उहाँले छब्बीस...

  • राष्ट्रपतिद्वारा संसद् बैठक आह्वान

    राष्ट्रपतिद्वारा संसद् बैठक आह्वान

    राष्ट्रपति विद्यादेवी भण्डारीले यही मङ्सिर २८ गते मङ्गलबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा सङ्घीय संसद्को दुवै सदनको बैठक आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपाल सरकारको यही मङसिर १६ गतेको निर्णय र सिफारिसबमोजिम नेपालको संविधानको धारा ९३ को...

  • राष्ट्रपति भण्डारीद्वारा छ वटा अध्यादेश जारी

    राष्ट्रपति भण्डारीद्वारा छ वटा अध्यादेश जारी

    राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न छ वटा अध्यादेश जारी गर्नुभएको छ । नेपालको संविधानको धारा ११४ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उहाँले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश–२०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश–२०७८, नेपाल प्रहरी र प्रदेश...

  • राष्ट्रपतिद्वारा गुह्येश्वरीमा छठीमाताको पूजा आराधना

    राष्ट्रपतिद्वारा गुह्येश्वरीमा छठीमाताको पूजा आराधना

    छठ पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले गुह्येश्वरीस्थित वाग्मती किनारमा निर्माण गरिएको छठी माताको प्रतिमामा पूजा आराधना गर्नुभएको छ । छठी माताको प्रतिमामा पूजा आराधना गरी उहाँले गुह्येश्वरी गौरीघाट क्षेत्रको छठ पर्वको उद्घाटन गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले उद्घाटन गर्नुभएसँगै गुह्येश्वरी...

  • पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्छ- राष्ट्रपति भण्डारी

    पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्छ- राष्ट्रपति भण्डारी

    राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । यस पर्वले भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो समाजमा आपसी एकता, सद्भाव र बन्धुत्वको भावनालाई प्रगाढ...

Page 1 of 41234