May 21, 2024, Tuesday
८ जेष्ठ २०८१, मंगलवार

समाज

सरकारले भन्यो – कोरोनाको तेस्रो लहरको प्रभाव बालबालिकामा कम

सरकारले भन्यो – कोरोनाको तेस्रो लहरको प्रभाव बालबालिकामा कम

काठमाडौं । कोरोनाको तेस्रो लहरको प्रभाव बालबालिकामा कम देखिएको सरकारले जनाएको छ । युवाको तुलनामा बालबालिकामा कोरोनाको प्रभाव कम देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. संगीता कौशल मिश्रले जानकारी दिइन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हिजो सार्वजनिक गरेको तथ्याङ्कमा पनि शून्यदेखि १० वर्ष उमेर समूहका बालबालिका देशभरमा २४ जनामात्रै सङ्क्रमित भएका छन् । यसमध्ये गम्भीर…

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय भन्दछन् : ‘अझै समानता पाइएन’

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय भन्दछन् : ‘अझै समानता पाइएन’

नेपाल परिवार नियोजन सङ्घले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिका समानताका लागि विशेष गरी वैवाहिक समानता (समलिङ्गी विवाह), पहिचान तथा नागरिकता विषयलाई सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ । यसका लागि सङ्घले ‘विज्ञ कार्य समूह’ (थिङ्क ट्याङ्क) गठन गरी निरन्तर पैरवी गर्न सुरुआतसमेत गरेको छ । गत पुसमा गठित सो समूहमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिका अधिकारका…

  • प्रतितोला ४०० ले घट्यो सुनको मूल्य

    प्रतितोला ४०० ले घट्यो सुनको मूल्य

    सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु ९१ हजार ८०० तोकिएको छ । अधिल्लो दिन पहेँलो धातु प्रतितोला रु ९२ हजार २००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको...

  • खानेपानीको चरम अभाव भएपछि १४ घरपरिवारले गाउँ छाडे

    खानेपानीको चरम अभाव भएपछि १४ घरपरिवारले गाउँ छाडे

    सङ्खुवासभामा खानेपानीको चरम अभाव भएपछि बसाइँ सर्ने क्रम तीव्र भएको छ । खानेपानीको हाहाकार भएपछि चैनपुर नगरपालिका–१० का विभिन्न गाउँका १४ परिवारले गाउँ छाडेका छन् । वर्षौंदेखि खानेपानी अभाव भएका कारण चैनपुर–१० का १४ घरपरिवार बसाइँ सरेका छन् । सल्लेरी,...

  • कुष्ठरोगीलाई अझै समाजको डर

    चितवन : भरतपुर महानगरपालिका–५ की ४९ वर्षीया एक कुष्ठरोगी महिला अहिले पनि आफूलाई रोग भएको कुरा गोप्य राख्न बाध्य हुनुभएको छ । उहाँका दुई छोरी र नातिनी कुष्ठरोगी हुन् । उहाँसहित दुई छोरीले दुई वर्षयता औषधि खाँदैछन् भने नातिनीले छ...

  • पाँच हजार भूकम्पपीडितलाई लाभग्राही सूचीबाट हटाइयो

    पाँच हजार भूकम्पपीडितलाई लाभग्राही सूचीबाट हटाइयो

    जिल्लाका पाँच हजारभन्दा बढी भूकम्पपीडितको नाम लाभग्राही सूचीबाट हटाइएको छ । निजी आवास पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा सूचीकृत भई स्थानीय निकायसँग सम्झौता नगरी आवास नबनाउनेको नाम लाभग्राहीको सूचीबाट हटाइएको हो । तत्कालीन प्राधिकरणले २०७२ सालको गोर्खा भूकम्पले निजी आवासमा...

  • दुर्घटनास्थलबाट मृतकको नगद र सुन गायब

    दुर्घटनास्थलबाट मृतकको नगद र सुन गायब

    काठमाडौं । इलामको रोङ गाउँपालिका–४ पहिरोमा जिप दुर्घटनामा मृत्यु भएकाहरुको नगद र सुन हराएको छ । दुर्घटनामा ज्यान गुमाएका झापाको मेचीनगर नगरपालिका–४ का ५५ वर्षीय रमेश थापा र ४० वर्षीय सूर्यबहादुर थापाको साथमा रहेको करिब ४ लाख रुपैयाँ नगद र...

  • बालकुमारी मन्दिरबाट चोरिएको मूर्तिबारे सुराक दिनेलाई ५ लाख पुरस्कार

    बालकुमारी मन्दिरबाट चोरिएको मूर्तिबारे सुराक दिनेलाई ५ लाख पुरस्कार

    काठमाडौं। ललितपुरको सुनाकोठीबाट चोरी भएको बालकुमारी मन्दिरको मूर्तिबारे सूचना दिनेलाई ५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिएको छ । बालकुमारी भवानी गुठीले सूचना जारी गर्दै हराएको मूर्तिबारे सूचना दिनेलाई पाँच लाख रुपैयाँ कम नहुने गरी पुरस्कार दिने घोषणा गरेको हो...

  • आयोजना प्रभावित हुँदा अन्धकार

    आयोजना प्रभावित हुँदा अन्धकार

    अछामको रामारोशन गाउँपालिकामा १२ वटा साना लघु जलविद्युत् आयोजना चलेकामा विसं गतवर्ष भदौ २ गते आएको बाढीले सबै आयोजनालाई प्रभावित बनायो । बाढीका कारण पाँच वटा आयोजना पूर्णरुपमा प्रभावित भए भने चार वटा आयोजना आंशिकरुपमा प्रभावित बन्योे । गाउँपालिकामा निर्माणाधीन...