May 1, 2024, Wednesday
१९ बैशाख २०८१, बुधबार

समाज

स्याबासी पाउँदै एम्बुलेन्स चालक दाहाल

स्याबासी पाउँदै एम्बुलेन्स चालक दाहाल

सुदूरपश्चिम : एम्बुलेन्स चालक गोविन्दप्रसाद दाहाल सेती प्रादेशिक अस्पतालको आइसियु कक्षसम्म कोरोनाका पोजेटिभ बिरामी पु¥याउँदै गर्दा हतारमा हुनुहुन्थ्यो । बिरामी आइसियु कक्षसम्म पु¥याउन पाउँदा नपाउँदै अर्को बिरामी लिन जानु परेपछि उहाँ हतारो गरिरहेको अवस्थामा भेटिनु भएको हो । स्टेचरको सहायताले एम्बुलेन्सबाट अरू कसैको सहयोग विना बिरामीबाहिर निकालेर उहाँ आइसियुमा राख्नुपर्ने अर्को बिरामी लिन जाँदै गर्दा…

सरकारी विद्यालय हुनु त यस्तो

सरकारी विद्यालय हुनु त यस्तो

रामपुर : गङ्गा माध्यामिक विद्यालय शैक्षिक क्षेत्रमा नमूना विद्यालयका रुपमा कहलिएको छ । यहाँको शैक्षिक तथा भौतिक वातावरणले गर्दा पछिल्लो समय यस विद्यालय शैक्षिक अवलोकनको केन्द्र बनेको हो । सो विद्यालयमा विभिन्न जिल्लाबाट शैक्षिक अवलोकनका लागि शिक्षक, विद्यार्थी तथा अभिभावक आउने गर्दछन् । यहाँको वातावरणले विद्यार्थीको मनोबल बढाएको छ भने विद्यालय हाताभित्र प्रवेश गरिसकेपछि जोकोहीको…

  • गण्डकी प्रदेश चरा पर्यटनको गन्तव्य

    गण्डकी प्रदेश चरा पर्यटनको गन्तव्य

    “घट्दै छन्, रुख छैन आश्रय तथा पाइन्न खाने फल छैनन् जङ्गल बस्नलायक घटे तिम्रा सुरक्षास्थल घट्दै सन्तति लोपउन्मुख हुने पीडा छ छातीभरि चारो खोज्न अनेक जोखिम बढे बाँच्छ्यौ चरी के गरी ।” (वासुदेव पाण्डेय, बाँच्छ्यौ चरी के गरी) तालैतालको बगैँचा...

  • थप ५,२९२ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्‍यु

    थप ५,२९२ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्‍यु

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार २९२ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार १० हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४७२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै ५...

  • पोखरा विमानस्थलको मुख्य समस्या

    पोखरा विमानस्थलको मुख्य समस्या

    पोखरा :  सन् २०१७ मा पर्यटकीय नगरी पोखरामा निर्माण शुरु भएको राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा अन्तरराष्ट्रिय विमानस्थल सन् २०२१ जुलाई १० मा सम्पन्न हुनुपर्ने सम्झौता थियो । चिनियाँ ठेकेदार कम्पनी सीएएमसीईले तोकिएको समय सीमाभन्दा ६ महिनाअघि निर्माण सम्पन्न...

  • राष्ट्रिय महिला भलिबल टोलीलाई पुरस्कार प्रदान गरिँदै

    राष्ट्रिय महिला भलिबल टोलीलाई पुरस्कार प्रदान गरिँदै

    सरकारले राष्ट्रिय महिला भलिबल टोलीलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले टोलीलाई आगामी शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना हुने कार्यक्रममा सम्मान गर्नुहुनेछ । बंगबन्धु एशियन सेन्ट्रल जोन महिला भलिबल च्यालेञ्जकपको विजेता महिला भलिबल टोलीका खेलाडी,...

  • विद्यालयमा खोप लगाउन थालियो

    विद्यालयमा खोप लगाउन थालियो

    जिल्लाका विभिन्न विद्यालयमा आइतबारदेखि कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ । दुई हप्ताअघि कोभिड–१९ का कारण बन्द भएका विद्यालय खोप लगाउनका लागि आजदेखि २० गतेसम्म सञ्चालनमा ल्याइएको छ । जिल्लाका ३६० सामुदायिकसहित झण्डै ७५० विद्यालयका विद्यार्थीलाई फाइजर खोप लगाउन सुरु गरिएको...

  • मित्रपार्कमा भेटियो युवकको शव, दुई जना पक्राउ

    मित्रपार्कमा भेटियो युवकको शव, दुई जना पक्राउ

    काठमाडौंको मित्रपार्कमा एक युवकको शव फेला परेको छ। काठमाडौं महानगरपालिका-७ मित्रपार्कस्थित ओह्रालोमा ती  युवकको शव फेला परेको हो। आइतबार राति उक्त स्थानमा केही युवाहरूले झगडा गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी पुग्दा युवकको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक...