May 6, 2024, Monday
२४ बैशाख २०८१, सोमबार

ताजा समाचार

बुटवलमा प्रहरी र अखिलका कार्यकर्ताबीच झडप, ५ विद्यार्थी नेता घाइते

बुटवलमा प्रहरी र अखिलका कार्यकर्ताबीच झडप, ५ विद्यार्थी नेता घाइते

लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि सोमवार प्रहरी र नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुबीच झडप भएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिका विरुद्ध तथा स्थानीय तहको निर्वाचनको मिति तोक्नु पर्ने मागसहित मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिन पुगेका अनेरास्ववियुका कार्यकर्ताहरूलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको हो । झडपमा परी पाँच जना अनेरास्ववियुका नेता कार्यकर्ता घाइते भएको…

थप ८ लाख ६२ हजार डोज एस्ट्राजेनेका खोप आइपुग्यो

थप ८ लाख ६२ हजार डोज एस्ट्राजेनेका खोप आइपुग्यो

काठमाडौं।  बेलायतबाट थप ८ लाख ६२ हजार ८० डोज कोरोना विरुद्धको एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ। स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखाले दिएको जानकारीअनुसार सोमबार बिहान कतार एयरलाइन्समार्फत उक्त खोप नेपाल आइपुगेको हो। यो खोप पनि कोभ्याक्स सुविधामार्फत आइपुगेको शाखाले जनाएको छ। उक्त खोपलाई हाल टेकुस्थित केन्द्रीय भण्डार कक्षमा राखिएको बताइएको छ।  

  • खाजा घरमा तास खेलिरहेका ५ जना पक्राउ

    खाजा घरमा तास खेलिरहेका ५ जना पक्राउ

    काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ शिवचोकस्थित कृति बहादुर ब्लोनको जाम्बोलिङ खाजा घरमा तास खेलिरहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानी बस्ने ४५ वर्षीय राम तिवारी लगायत ५ जनालाई आइतबार पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले...

  • पर्वतमा नेपालकै पहिलो ‘स्काई क्याफे’ सञ्चालन

    पर्वतमा नेपालकै पहिलो ‘स्काई क्याफे’ सञ्चालन

    पर्वत : सदरमुकाम कुश्माबजारमा नेपालकै पहिलो ‘स्काई क्याफे’ सञ्चालनमा आएको छ । कालीगण्डकी नदीमाथि ‘द क्लिफ’ कम्पनीले स्थापना गरेको विश्वकै दोस्रो अग्लो बञ्जीजम्प पुलमा नेपालमै पहिलोपटक ‘स्काई क्याफे’ सञ्चालनमा ल्याएको हो । कालीगण्डकीमा निर्माण भएको बञ्जीजम्पको निर्माण तथा सञ्चालक कम्पनीले...

  • रोल्पामा सडक स्तरोन्नतिको आवश्यकता

    रोल्पामा सडक स्तरोन्नतिको आवश्यकता

    गत कात्तिक २८ गते रोल्पाको माडी गाउँपालिका–१ घर्तीगाउँमा भएको जीप दुर्घटनामा एक महिलासहित तीन जनाको ज्यान गयो । दुर्घटना घर्तीगाउँ बजार नजिक शहीदमार्गमा भएको थियो । दुर्घटनामा परी मृत्यु हुने सबै एउटै गाउँका थिए । घटनामा तीन गम्भीर घाइते भए...

  • स्मार्ट लकडाउन थप खुकुलोः जनजीवन सामान्य बन्दै

    स्मार्ट लकडाउन थप खुकुलोः जनजीवन सामान्य बन्दै

    काठमाडौं । सरकारले कोरोनाबाट आक्रान्त बनेको जनजीवनलाई थप सहज बनाएको छ । सीसीएमसीको सिफारिसमा स्थानीय प्रशासनले जारी गरेको स्मार्ट लकडाउनलाई थप खुकुलो गरेसँगै जनजीवन सामान्य बन्दै गएको हो । स्थानीय प्रशासनले काठमाडौं उपत्यका लगायतका कोरोनाको जोखिम भएका विभिन्न स्थानहरुमा सवारीसाधनमा जोरबिजोर...

  • उपत्यकामा निजी सवारीसाधनमा हट्यो जोरबिजोर

    उपत्यकामा निजी सवारीसाधनमा हट्यो जोरबिजोर

    काठमाडौँ उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली हटेसँगै आज बिहानैदेखि निजी एवं सार्वजनिक सवारी साधन सञ्चालनमा आएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) बैठकले उपत्यकामा लगाउँदै आएको जोरबिजोर प्रणाली सोमबार बसेको उपत्यकाका तीन जिल्लाको बैठकले गए रातिदेखि लागू हुने गरी...

  • आज मन्त्रिपरिषद् बैठक बस्ने, चुनावकाे मिति ताेक्ने तयारी

    आज मन्त्रिपरिषद् बैठक बस्ने, चुनावकाे मिति ताेक्ने तयारी

    प्रधानमन्त्री ।  शेरबहादुर देउवाले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । देउवाले आज दिउँसो ३ बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । आजकाे मन्त्रिपरिषद् बैठकमा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिएको छ । हिजाे आइतबार बसेकाे तीन दलको बैठकमा...