May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

श्रीमानलाई बोकेर दौडने प्रतियोगिता (फोटो फिचर)

काठमाडौं । १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा तनहुँको देवघाट गाउँपालिकामा श्रीमानलाई बोकेर दौड प्रतियोगिता आयोजना गरिएको छ ।

श्रीमतीले श्रीमानलाई बोकेर दौडिने गरी प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले जानकारी दिए ।

Advertisement