धितोपत्र बोर्डद्वारा ४३ लाख ५० हजार कित्ता आईपीओ स्वीकृत, सिंगटी हाईड्रोले पनि पायो अनुमति
नेपाल धितोपत्र बोर्डले थप ४३ करोड ५० लाख रुपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता आईपिओ स्वीकृत गरेको छ ।