May 20, 2024, Monday
७ जेष्ठ २०८१, सोमबार

Tag: shankar pokharel

कमरेडहरुले चौबिसै घण्टामा यसरी फेरे कुरा

कमरेडहरुले चौबिसै घण्टामा यसरी फेरे कुरा

हिजो मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी गठवन्धनमा उभिएका सूर्य चिन्हधारी दुई स्वतन्त्र सांसदले रातारात कित्ता परिवर्तन गरेका छन् । प्रदेशसभा सदस्य धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही रातारात युटर्न भएर सत्ताधारीकै पक्षमा फर्किएका हुन् । कपिलवस्तु २ (ख) बाट निर्वाचित श्रीवास्तव र नवलपरासी बर्दघाट सुस्ता पश्चिम १ (ख)बाट निर्वाचित शाही हिजो एकाएक मुख्यमन्त्री पोखरेलविरुद्ध उभिएका थिए…

लुम्बिनी प्रदेश प्रमुखको कार्यालयबाहिर धर्ना : पोखरेलको सपथग्रहण रोक्न माग

लुम्बिनी प्रदेश प्रमुखको कार्यालयबाहिर धर्ना : पोखरेलको सपथग्रहण रोक्न माग

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेललाई नियुक्ति गरिएकोमा विपक्षी गठबन्धनका नेताहरुले आपत्ति जनाएका छन् । अल्पमतमा परिसकेका पोखरेललाई नियुक्त नगर्न माग गर्दागर्दै नियुक्त गरिनु असंवैधानिक भन्दै माओवादी केन्द्र, नेपाली कांग्रेस र जसपाका नेताहरुले आपत्ति जनाएका हुन् । ४२ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख धर्मनाथप्रसाद शाहलाई भेटेर उनीहरुले सरकारको नेतृत्वमा दावी गर्दै पोखरेलको सपथग्रहण रोक्न…

  • लुम्बिनीमा पोखरेल पुनः मुख्यमन्त्री नियुक्त

    लुम्बिनीमा पोखरेल पुनः मुख्यमन्त्री नियुक्त

    बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ (१) बमोजिम नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता पोखरेल पुनः मुख्यमन्त्री नियुक्त गरेका हुन् । तीन वर्षअघि धारा १६८ (२)अनुसार मुख्यमन्त्री बनेका...

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा (पत्रसहित)

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा (पत्रसहित)

    काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजिनामा दिनुभएको छ । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले संविधानको धारा १६८ को उपधारा १ अनुसार वहुमत प्राप्त संसदीय दलको नेताको हैसियतले पुनः सरकार बनाउन राजीनामा दिनुभएको हो । लुम्बिनी प्रदेशसभामा आज...

  • मुख्यमन्त्री पोखरेललाई जसपाको साथ, अविश्वास प्रस्ताव ल्याउने सांसदलाई मन्त्री बनाउदै

    मुख्यमन्त्री पोखरेललाई जसपाको साथ, अविश्वास प्रस्ताव ल्याउने सांसदलाई मन्त्री बनाउदै

    काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफूविरूद्ध अविश्वासको प्रस्ताव ल्याउने सांसदलाई मन्त्री बनाउने भएका छन्।सोमबार नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरूले मुख्यमन्त्री पोखरेलविरूद्ध प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गर्ता गरेका थिए। अविश्वासको प्रस्ताव दर्ता भएसँगै...

  • मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

    मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

    बुटवल । लुम्बिनी प्रदेशका मुुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन्। उनीहरूले माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेका छन्। अविश्वास प्रस्तावमा ४१ सांसदले...

  • मुख्यमन्त्री पोखरेल पद धरापमा, उनको विरुद्ध ४२ जना सांसदको हस्ताक्षर

    मुख्यमन्त्री पोखरेल पद धरापमा, उनको विरुद्ध ४२ जना सांसदको हस्ताक्षर

    लुम्बिनी प्रदेश सरकार परिवर्तनका लागि एमालेइतरका राजनीतिक दलहरू अविश्वास प्रस्तावको कसरतमा जुटेका छन्। वर्तमान मुख्यमन्त्री शंकर पोखरेललाई नेतृत्वबाट बिदाई गर्ने पर्ने निष्कर्षसहित कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा अविश्वासका प्रस्ताव दर्ताका लागि अन्तिम टुंगोमा पुग्नेगरी कसरत थालेका हुन्।...

Page 1 of 212