May 3, 2024, Friday
२१ बैशाख २०८१, शुक्रबार

Tag: Sarbochhaadalat

सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ: प्रधानमन्त्री नियुक्त गर्ने अधिकार राष्ट्रपति बाहेक कसैलाई छैन (पूर्णपाठ)

सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ: प्रधानमन्त्री नियुक्त गर्ने अधिकार राष्ट्रपति बाहेक कसैलाई छैन (पूर्णपाठ)

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई लिखित जवाफ पेश गरेका छन् । प्रतिनिधिसभा विघटन गर्नुका कारण सहित ओलीले बिहिबार महान्यायाधीवक्ताको कार्यालयमार्फत लिखित जवाफ बुझाएका हुन् । प्रतिनिधि सभा विघटनको कारण सोध्दै सर्वोच्च अदालतले प्रधानमन्त्री र राष्ट्रपतिको कार्यालयलाई सात दिनभित्र लिखित जवाफ बुझाउन भनेको थियो। प्रधानमन्त्री ओलीले शेरबहादुर देउवासहितका १४६ निवर्तमान सांदले माग गरे बमोजिम अदालतले…

नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चले दियो अन्तरिम आदेश

नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चले दियो अन्तरिम आदेश

नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सरकारलाई सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले उक्त अन्तरिम आदेश दिएको हो । सरकारले जसपालाई सरकारमा ल्याउन नागरिकता ऐन संशोधनका लागि अध्यादेश ल्याएको थियो। सो अध्यादेश कार्यान्वयन भए विदेशीले पनि सहजै नेपाली नागरिकता पाउने भन्दै आलोचना…

  • संसद विघटनविरुद्धको रिटमा अन्तरिम आदेश अस्वीकार

    संसद विघटनविरुद्धको रिटमा अन्तरिम आदेश अस्वीकार

    सर्वोच्च अदालतले साधारण इजलासमा दर्ता भएको संसद् विघटनविरुद्धको १९ रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले बिहीबार प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकारसहित प्रतिनिधि सभा विघटनविरुद्ध परेको १९ रिट संवैधानिक इजलास पठाउने आदेश...

  • प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच भेट भएको छैन– सर्वोच्च अदालत

    प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच भेट भएको छैन– सर्वोच्च अदालत

    काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीबीच हालै भेट नभएको स्पष्टीकरण दिएको छ । मंगलबार सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले विज्ञप्ति जारी गरी प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको भनी सञ्चार माध्यममा आएको समाचारमा सत्यता नरहेको...

  • संसद विघटन:  १४९ सांसदद्वारा  सर्वोच्चमा मुद्धाहाल्ने तयारी

    संसद विघटन: १४९ सांसदद्वारा सर्वोच्चमा मुद्धाहाल्ने तयारी

    काठमाडौं । विपक्षी पाँच दलको तर्फबाट शेरबहादुर देउबालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने सबै सांसदले सर्वोच्चमा मुद्धाहाल्ने तयारी गरेका छन् । केही बेरमा पांच दलको बानेश्वरमा बैठक बसेर निर्णय लिइने नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले बताए । प्रमुख विपक्षी नेपाली कांग्रेससहित,...

  • निषेधाज्ञा भर कर तिर्न ताकेता नगर्नू– सर्वोच्च अदालत

    निषेधाज्ञा भर कर तिर्न ताकेता नगर्नू– सर्वोच्च अदालत

    काठमाडौं ।  सर्वोच्च अदालतले निषेधाज्ञाको समयभर करदातालाई कर तिर्न ताकेता नगर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । निषेधाज्ञाको समयमा पनि आन्तरिक राजस्व विभागले म्याद तोकेर कर तिर्न ताकेता गरेको भन्दै व्यवसायीका तर्फबाट सृजना अधिकारी र शैलेन्द्र उप्रेतीले रिट...

  • सर्वोच्चको आदेश – उपचार अभावले मृत्यु हुने अवस्था नआओस्

    सर्वोच्चको आदेश – उपचार अभावले मृत्यु हुने अवस्था नआओस्

    सर्वोच्च अदालतले अक्सिजन तथा पर्याप्त उपचार अभावका कारण कोरोना संक्रमितको मृत्यु हुने अवस्था आउन नदिन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । अधिवक्ता मनीषकुमार श्रेष्ठद्वारा दायर रिटमा न्यायाधीश नहकुल सुवेदीको इजलासले सात दिनभित्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देहायका विषयमा...

  • एमालेका चार नेताद्वारा दायर रिटमाथि सुनुवाइ हुँदै

    एमालेका चार नेताद्वारा दायर रिटमाथि सुनुवाइ हुँदै

    काठमाडौं । नेकपा एमालेबाट निलम्वनमा परेका चारजना नेताले आफूहरुसहित २७ जना सांसदको पद खारेजी हुने प्रक्रिया रोक्न र पुनःस्थापित एमालेको केन्द्रीय कमिटी बैठक बोलाउने अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा रिटमाथि आज सुनुवाई हुँदैछ । एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल,...

  • सभामुख सापकोटाविरुद्धको ज्यान मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा

    सभामुख सापकोटाविरुद्धको ज्यान मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध लामो समयदेखि चलिरहेको द्वन्द्वकालीन मुद्दाको पेशी सर्वोच्च अदालतको संवैधानिक इजलासमा चढेको छ । प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्ष रहेको इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की,मीरा खड्का,हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा छन् । लामो समयदेखि पेशीमा...

Page 1 of 212