सभामुखद्वारा संवैधानिक निकायहरूमा भएका नियुक्तविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता,पेसी आइतबार

काठमाडौं । विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशसहित ३७ जनालाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । सर्वोच्च अदालत स्रोतका अनुसार सभामुखको रिटमा बुधवार राष्ट्रपति कार्यालयमा सपथग्रहण गरेका ३२ जना संवैधानिक अंगका प्रमुख र...