May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

Tag: rbb

उत्कृष्ट कारोबार गरेबापत राष्ट्रिय वाणिज्य बैंकद्वारा राससलाई सम्मान

उत्कृष्ट कारोबार गरेबापत राष्ट्रिय वाणिज्य बैंकद्वारा राससलाई सम्मान

उत्कृष्ट निक्षेप कारोबार गरेबापत राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले राष्ट्रिय समाचार समिति९रासस०लाई सम्मान गरेको छ । बैंकको शाखा कार्यालय थापाथली र टेकुले आज यहाँ संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा उत्कृष्ट कारोबार गर्ने ग्राहकलाई सम्मान गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब कार्यकारी अधिकृत कविराज अधिकारीलगायतले राससका प्रमुख समाचारदाता कृष्ण अधिकारीलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो…