दुबई सरकारद्वारा १२ नेपाली सम्मानित

फलेन्द्र मगर, दुबई कार्तिक ३० । युएईको दुबईमा नेपाली (QRF) टिम सम्मानित भएको छ । विश्वव्यापी कोभिड-१९ को विषम परिस्थितिमा पनि दुबई सरकारको सहकार्यमा युएईमा रहेका नेपालीहरुलाई सहयोग र उद्धार कार्यमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै दुबई सरकारले सम्मान गरेको हो।...