May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

Tag: pm oli

प्रधानमन्त्रीलाई मार्ने धम्की दिएका नरोत्तमलाई पक्राउ गर- एमाले बागमती प्रदेश

प्रधानमन्त्रीलाई मार्ने धम्की दिएका नरोत्तमलाई पक्राउ गर- एमाले बागमती प्रदेश

नेकपा एमाले बागमती प्रदेशले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने धम्की दिएका नेपाली कांग्रेसका प्रदेश सभा सदस्य नरोत्तम बैधलाई पक्राउ गरी मुद्दा चलाउन माग गरेका छन् । सो प्रदेशका एमाले अध्यक्ष आनन्द पोखरेलले एक विज्ञप्तिमार्फत् बैधलाई तत्काल प्रदेश सभाबाट निलम्बन गरी कारबाही गर्न माग गरेका हुन् । उहाँले यसमा गम्भीर षड्यत्र लुकेका कारण आयोग बनाइ दोषीहरू…

प्रधानमन्त्री ओलीले      गरे मौन अवधिको उल्लङ्घन

प्रधानमन्त्री ओलीले गरे मौन अवधिको उल्लङ्घन

काठमाडौं ।  प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले नै राष्ट्रिय सभा उपचुनावका लागि निर्वाचन आयोगले बनाएको आचारसंहिता उल्लङ्घन गर्नुभएको छ । बिहीवार हुने मतदानका लागि निर्वाचन आयोगले जेठ ३ गते मध्यरातिदेखि नै कुनै पनि प्रकारका प्रचारप्रसार र निर्देशन दिन नपाउने भनेर मौन अवधि सुरु भएको जनाएको छ ।तर प्रधानमन्त्री ओलीले पार्टीभित्र निर्देशन दिने नाममा…

  • प्रधानमन्त्री ओलीद्वारा         महामारी रोकथाममा एकजुट भएर लाग्न आग्रह

    प्रधानमन्त्री ओलीद्वारा महामारी रोकथाममा एकजुट भएर लाग्न आग्रह

    काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम र नियन्त्रणमा कुनै साधन स्रोतको कमी हुन नदिइने प्रतिबद्धता व्यक्त गर्दै राज्यका सबै अंग र निजी क्षेत्रलाई प्रभावकारीरुपमा परिचालित हुन आग्रह गर्नुभएको छ । तेस्रो कार्यकालका लागि शपथग्रहणपछि आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

  • प्रधानमन्त्री ओलीले लिए शपथ, पूरानै मन्त्रीहरु निरन्तरता

    प्रधानमन्त्री ओलीले लिए शपथ, पूरानै मन्त्रीहरु निरन्तरता

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिनुभएको हो । र, अहिले नै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार...

  • ओली तेस्रोपल्ट प्रधानमन्त्री

    ओली तेस्रोपल्ट प्रधानमन्त्री

    कांग्रेस र माओवादी केन्द्रले वैकल्पिक सरकार बनाउन गरेको प्रयास विफल भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सीमाभित्र विपक्षी गठबन्धनले बहुमत जुटाउन नसकेको हो। यससँगै एमाले अध्यक्ष केपी शर्मा ओली सबैभन्दा ठूलो दलका नेताको हैसियतमा पुनः प्रधानमन्त्री नियुक्त भएका छन्।...

  • ओली फेरि प्रधानमन्त्री- नेपाल पक्षधर चार नेता मन्त्री हुँदै

    ओली फेरि प्रधानमन्त्री- नेपाल पक्षधर चार नेता मन्त्री हुँदै

    काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्रीका रुपमा आजै सपथ खुवाउने तयारी गरिएको छ । राष्ट्रपति निवास शितलनिवासमा सपथका लागि तयारी सुरु गरिएको बताइएको छ । स्रोतका अनुसार अबको केही घन्टामा नै प्रधानमन्त्री ओलीले फेरि प्रधानमन्त्रीको रुपमा सपथ लिँदैछन्...

  • नेपालमा कोरोना महामारी नियन्त्रणमा छ- प्रधानमन्त्री ओली

    नेपालमा कोरोना महामारी नियन्त्रणमा छ- प्रधानमन्त्री ओली

    काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले काम गरिरहेको बताउनु भएको छ । आज अमेरिकी टेलिभिजन सीएनएनसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणका लागि निषेधाज्ञा लगायतका प्रतिबन्ध लागू गरिएको र अहिलेसम्म नेपालमा यो महामारी नियन्त्रणमा रहेको दाबी...

  • प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिने

    प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकमा ओलीले आफूले विश्वासको मत लिने जानकारी गराउनुभएको हो । बैठक चलिरहँदा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवासतर्फ गएको मन्त्रिपरिषद् स्रोतले...

  • प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक, प्रचण्डलाई पनि निम्तो

    प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक, प्रचण्डलाई पनि निम्तो

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । उनले कोरोना भाइरसको महामारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न भनी सर्वदलीय बैठक बोलाएका उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि आफूलाई...

Page 1 of 212