May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

Tag: oli gut

ओलीका कारण एकता सम्भावना सकियो, नयाँ पार्टी बनाउँछौ- माधवकुमार नेपाल

ओलीका कारण एकता सम्भावना सकियो, नयाँ पार्टी बनाउँछौ- माधवकुमार नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी पुनर्गठन गर्ने अवस्थामा आफूहरू पुगेको बताएका छन्। मंगलबार अपरान्ह भर्चुअल बैठकमा सम्बोधन गर्दै नेता नेपालले जनताको विश्वास जित्ने गरी काम गर्न नेता तथा कार्यकर्तालाई अपिल गर्दै नआत्तिन भनेका छन्। नेपालले अब नयाँ पार्टी गठन गर्नुपर्ने बाध्यता आइसकेको भन्दै केपी ओलीका कारण एकता सम्भावना सकिएको घोषणा गरेका हुन ।…

विभाजनको नजिक एमाले- को कता (सूचिसहित)

विभाजनको नजिक एमाले- को कता (सूचिसहित)

काठमाडौं, ९ जेठ । नेकपा एमाले फुट्ने निश्चितप्रायः भएको छ । एमाले नेता माधवकुमार नेपालले नयाँ दल खोल्न लागेको खुलासा गरेपछि फुट्ने निश्चितप्रायः भएको हो । नयाँ दल निर्माणको खाका समेत तयार भइसकेको छ । एमालेको विघटित प्रतिनिधि सभामा माधव नेपाल समूह कमजोर भएपनि नवौं महाधिवेशनको निर्वाचित पदाधिकारीमा बलियो रहेको छ । तर, निर्वाचित नेकपा…

  • प्रधानमन्त्री निवास बालुवाटारमा एमाले स्थायी कमिटी बैठक बस्दै

    प्रधानमन्त्री निवास बालुवाटारमा एमाले स्थायी कमिटी बैठक बस्दै

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाउनुभएको छ । अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिनुभयो । प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा पार्टीको रणनीति र यसबीचमा...

  • मिल्नै लाग्दा एमालेमा फेरि लफडा

    मिल्नै लाग्दा एमालेमा फेरि लफडा

    सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी एमालेले विवाद एकता सँघारमा पुग्दैगर्दा फेरि अन्योल बढेको छ । विवाद समाधानका लागि गठित कार्यदल बैठकसमेत अनिश्चित भएको छ । पार्टी विवाद समाधानार्थ गठित कार्यदल बैठक पछिल्लो विकसित राजनीतिक घटनाक्रमसँगै अनिश्चित बनेको छ । कार्यदलको शुक्रबार...

  • ओलीले बेवास्ता गरेपछि नेपाल र खनाल राजीनामाको तयारीमा

    ओलीले बेवास्ता गरेपछि नेपाल र खनाल राजीनामाको तयारीमा

    नेकपा एमालेको विवाद निरुपणमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बेवास्ता गरेपछि वरिष्ठ नेता झलनाथ खनाल तथा माधवकुमार नेपाल पक्षले पार्टीबाटै बाहिरिने कि सांसद पदबाट राजीनामा दिने भन्नेबारे छलफल थालेको छ ।  सर्वोच्च अदालतको फैसलाअनुसार पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थाबाट...

  • कोरोनाकै कहरवीच थप नियुक्ति

    कोरोनाकै कहरवीच थप नियुक्ति

    अस्पतालमा आइसियु वार्डदेखि अक्सिजन नपाएर दैनिक ५० हाराहारी सर्वसाधारणले ज्यान गुमाउँदैछन् । तर सरकार प्रमुखको ध्यानचाहिँ आफ्ना मान्छे नियुक्ति गर्नेतिरै केन्द्रित छ । बिहिबार प्रधानमन्त्री ओलीको दौडधुप देख्दा लाग्थ्यो मुलुकमा केही कायापलट हुने निर्णय हुँदैछ । एमाले स्थायी कमिटी बैठक...

  • माधव नेपाल पक्षले २१ सांसदले राजीनामा दिन लागेको जानकारी ओलीलाई गरायो

    माधव नेपाल पक्षले २१ सांसदले राजीनामा दिन लागेको जानकारी ओलीलाई गरायो

    काठमाडौं । नेकपा एमालेका माधव नेपाल समूहका २१ सांसदले राजीनामा दिन लागेको जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई गराएको छ । उक्त समूहले राजीनामाको गर्न लागेको जानकारी गराएको प्रधानमन्त्रीनिकट स्रोतले पुष्टि गरेको छ । बालुवाटार स्रोतले भन्यो,‘हामीलाई राजीनामा दिन लागेको जानकारी...

  • यस्तो छ ओलीको नयाँ स्थायी कमिटी : बामदेव परे, नेपाल समूह सबै निकालिए

    यस्तो छ ओलीको नयाँ स्थायी कमिटी : बामदेव परे, नेपाल समूह सबै निकालिए

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी गठन गरेका छन । स्थायी कमिटीमा वामदेव गौतमलाई पनि राखिएको छ । तर, झलनाथ खनाल र माधवकुमार नेपालतर्फका कोही पनि परेका छैनन। एमालेको नवौं महाधिवेशनबाट बनेको स्थायी कमिटी गएको...

Page 1 of 212