May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

Tag: news khabar

३ वर्षसम्म भएन लाइसेन्स नवीकरण

३ वर्षसम्म भएन लाइसेन्स नवीकरण

यातायात व्यवस्था कार्यालय वीरगन्जको लापरबाहीको कारण एक सेवाग्राहीले ३ वर्षदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) पाएका छैनन् । बारा कलैयाका दिव्यनाथ श्रेष्ठको लाइसेन्स निवेदन दिएको ३ वर्षसम्म पनि नवीकरण नभएको हो । आफूभन्दा पछाडि निवेदन दिएका सेवाग्राहीहरूले स्मार्ट लाइसेन्स पाई सक्दा आफू भने पटक–पटक कार्यालय धाएर निराश मात्र भएको उनले बताए । ०२–०५–००५१७९८९ नम्बरको लाइसेन्स नवीकरण गर्न श्रेष्ठले सन्…