कांग्रेस बैठक आज : सडक संघर्षमा जान पौडेल पक्षको दबाब
प्रतिनिधिसभा पुनर्स्थापना
प्रतिनिधिसभा पुनर्स्थापना
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा केन्द्रीय समितिको बैठक जारी छ । परिवर्तित राजनीतिक परिस्थितिबारे आफुहरु गम्भिर छलफल र विमर्शमा रहेको कांग्रेसले बताएको छ ।