‘कोरोनाले मान्छे मरेर सेतो कात्रो ओढाएको बेलामा रातो झण्डा लिएर भोट माग्न जाने ?’
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा केन्द्रीय समितिको बैठक जारी छ । परिवर्तित राजनीतिक परिस्थितिबारे आफुहरु गम्भिर छलफल र विमर्शमा रहेको कांग्रेसले बताएको छ ।