पार्टी कार्यालयमा ओली समर्थकले नेकपाको बोर्ड हटाएर राखे एमालेको बोर्ड

विराटनगर । सर्वोच्च अदालतको फैसलाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई अमान्य भन्दै साबिककै नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँत्याएपछि ओली समूहका कार्यकर्ता उत्साहित बनेका छन् । उनीहरुले विराटनगरमा नेकपा एमालेको कार्यालय स्थापना गरेका छन् । सोमबार संस्कृति तथा पर्यटन...