काठमाडौंमा झर्नसाथ मेलम्चीको पानी वितरण गर्न केयुकेएल तयार

काठमाडौं । मेलम्चीको पानी आएपछि प्रभावकारी वितरणका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले योजना तयार गरेको छ । पानी काठमाडौंमा झर्नासाथ कसरी सबैतिर चुहावट कम गरेर वितरण गर्ने भनी योजना तयार गरेर कार्यान्वयन गर्ने अवस्थामा रहेको केयुकेएलले जनाएको छ...