नेकपाका ४४१ केन्द्रीय सदस्यमध्ये ओलीको भेलामा १२४, प्रचण्ड-नेपालको भेलामा ३१५ जना उपस्थित; बामदेव र बादल कतै गएनन्
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षले बोलाएको छुट्टाछुट्टै केन्द्रीय सदस्य भेलामा अनौठो समीकरण देखिएको छ ।