May 20, 2024, Monday
७ जेष्ठ २०८१, सोमबार

Tag: madhav samuha

नेपाललाई २२ सांसदको सुझाव: सरकारमा सहभागी हुनुपर्छ, ओलीसँग नझुक्न र दोस्रो अध्यक्षको चालबाजीमा नफँस्न आग्रह

नेपाललाई २२ सांसदको सुझाव: सरकारमा सहभागी हुनुपर्छ, ओलीसँग नझुक्न र दोस्रो अध्यक्षको चालबाजीमा नफँस्न आग्रह

बुधवार बुद्धनगरस्थित साहाना प्रधान स्मृति प्रतिष्ठानको भवनमा एमालेका नेता माधवकुमार नेपालले आफूनिकट सांसदहरूलाई बोलाएर पछिल्लो परिस्थितिका बारेमा छलफल गरेका थिए । छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदमध्ये १९ सांसद उपस्थित थिए । करीब २ घण्टा चलेको छलफलमा अधिकांश सांसदहरूले अध्यक्ष केपी शर्मा ओलीसँग कुनै हालतमा मिल्न नसकिने निष्कर्ष सुनाए । छलफलमा सहभागी…

हस्ताक्षर फिर्ता हुँदैन – खनाल–नेपाल पक्ष

हस्ताक्षर फिर्ता हुँदैन – खनाल–नेपाल पक्ष

नेकपा एमालेको झलनाथ खनाल-माधवकुमार नेपाल पक्षका सांसदहरूले अध्यक्ष केपी ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा गरेको हस्ताक्षर फिर्ता गर्न दिएको अल्टिमेटम मान्य नभएको निष्कर्ष निकालेको छ । खनाल–नेपाल पक्षका २३ सांसदहरूले सर्वोच्च अदालतमा देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै दायर भएको मुद्दामा हस्ताक्षर गरेका थिए । त्यसरी गरिएको हस्ताक्षर सोमबारभित्र फिर्ता लिएको घोषणा गर्न अध्यक्ष ओलीले…

  • ओली र नेपालबीच आरोप–प्रत्यारोप, एकता प्रक्रियामा पूर्णविराम लाग्ने आशंका

    ओली र नेपालबीच आरोप–प्रत्यारोप, एकता प्रक्रियामा पूर्णविराम लाग्ने आशंका

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच आरोप–प्रत्यारोप चलेको छ। सोमबार बिहानैदेखि दुवै नेता एकअर्काविरुद्ध आरोप–प्रत्यारोपमा उत्रिएका हुन्। एमालेको विवाद अन्त्य गर्ने प्रयास चलिरहेका बेला दुई नेताबीच चलेको आरोप–प्रत्यारोपले विवाद निरूपण र एकता प्रक्रियामा पूर्णविराम लाग्ने...

  • माधव समूह गर्‍यो  सुदूरपश्चिममा ओली समूहका ७ सांसद निलम्बन

    माधव समूह गर्‍यो सुदूरपश्चिममा ओली समूहका ७ सांसद निलम्बन

    माधवकुमार नेपाल समूहको बहुमत भएको नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले ७ प्रदेशसभा सदस्यलाई निलम्बन गरेको छ । संसदीय दलको सोमबार बसेको बैठकले ह्वीप उल्लंघन गरेको भन्दै केपी शर्मा ओली पक्षका ७ जनालाई निलम्बन गरेको हो ।नेपाल समूहको बहुमत भएको...

  • गण्डकीमा माधव पक्षका सांसदको  फ्लोर क्रस भए सरकार ढल्ने

    गण्डकीमा माधव पक्षका सांसदको फ्लोर क्रस भए सरकार ढल्ने

    सुदूरपश्चिम प्रदेशमा माधवकुमार नेपाल पक्षका सांसदले नेकपा (माओवादी केन्द्र) बाट मुख्यमन्त्री बनेका त्रिलोचन भट्टलाई विश्वासको मत दिएपछि गण्डकीमा पनि सांसद इन्द्रलाल सापकोटाको चर्चा हुन थालेको छ । विपक्षी गठबन्धनलाई सापकोटाले सहयोग गर्दा अर्थात् फ्लोर क्रस गर्दा बहुमत पुग्छ । यद्यपी...

  • माधव नेपाल समूहले नयाँ पाटी खोल्ने, महासचिवमा रावल

    माधव नेपाल समूहले नयाँ पाटी खोल्ने, महासचिवमा रावल

    काठमाडौं ।  नेकपा एमाले विभाजित हुने निश्चितप्रायः भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता माधव नेपाल, झलनाथ खनाल, भीम रावलसहितलाई कारबाहीको तयारी गरेपछि नयाँ पाटी खोल्ने तयार गर्नुभएको हो । कारबाही प्रक्रिया बढेलगत्तै माधव नेपाल समूहले नयाँ दल...

  • मिल्नै लाग्दा एमालेमा फेरि लफडा

    मिल्नै लाग्दा एमालेमा फेरि लफडा

    सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी एमालेले विवाद एकता सँघारमा पुग्दैगर्दा फेरि अन्योल बढेको छ । विवाद समाधानका लागि गठित कार्यदल बैठकसमेत अनिश्चित भएको छ । पार्टी विवाद समाधानार्थ गठित कार्यदल बैठक पछिल्लो विकसित राजनीतिक घटनाक्रमसँगै अनिश्चित बनेको छ । कार्यदलको शुक्रबार...

Page 1 of 212