May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

Tag: madhav gut

ओलीका कारण एकता सम्भावना सकियो, नयाँ पार्टी बनाउँछौ- माधवकुमार नेपाल

ओलीका कारण एकता सम्भावना सकियो, नयाँ पार्टी बनाउँछौ- माधवकुमार नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी पुनर्गठन गर्ने अवस्थामा आफूहरू पुगेको बताएका छन्। मंगलबार अपरान्ह भर्चुअल बैठकमा सम्बोधन गर्दै नेता नेपालले जनताको विश्वास जित्ने गरी काम गर्न नेता तथा कार्यकर्तालाई अपिल गर्दै नआत्तिन भनेका छन्। नेपालले अब नयाँ पार्टी गठन गर्नुपर्ने बाध्यता आइसकेको भन्दै केपी ओलीका कारण एकता सम्भावना सकिएको घोषणा गरेका हुन ।…

एमालेको स्थायी कमिटी बैठक: झलनाथ र माधव  साधारण सदस्यबाटै निष्कासित

एमालेको स्थायी कमिटी बैठक: झलनाथ र माधव साधारण सदस्यबाटै निष्कासित

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने विघटित प्रतिनिधिसभाका सदस्यमाथि कारवाही गर्ने निर्णय गरेको छ। बैठकले बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ । साथै विघटित संसदका ११ जना सांसदलाई पनि निष्कासन गरेको छ । बैठकले शनिवार…

  • विभाजनको नजिक एमाले- को कता (सूचिसहित)

    विभाजनको नजिक एमाले- को कता (सूचिसहित)

    काठमाडौं, ९ जेठ । नेकपा एमाले फुट्ने निश्चितप्रायः भएको छ । एमाले नेता माधवकुमार नेपालले नयाँ दल खोल्न लागेको खुलासा गरेपछि फुट्ने निश्चितप्रायः भएको हो । नयाँ दल निर्माणको खाका समेत तयार भइसकेको छ । एमालेको विघटित प्रतिनिधि सभामा माधव...

  • माधव नेपाल पक्षले २१ सांसदले राजीनामा दिन लागेको जानकारी ओलीलाई गरायो

    माधव नेपाल पक्षले २१ सांसदले राजीनामा दिन लागेको जानकारी ओलीलाई गरायो

    काठमाडौं । नेकपा एमालेका माधव नेपाल समूहका २१ सांसदले राजीनामा दिन लागेको जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई गराएको छ । उक्त समूहले राजीनामाको गर्न लागेको जानकारी गराएको प्रधानमन्त्रीनिकट स्रोतले पुष्टि गरेको छ । बालुवाटार स्रोतले भन्यो,‘हामीलाई राजीनामा दिन लागेको जानकारी...

  • यस्तो छ ओलीको नयाँ स्थायी कमिटी : बामदेव परे, नेपाल समूह सबै निकालिए

    यस्तो छ ओलीको नयाँ स्थायी कमिटी : बामदेव परे, नेपाल समूह सबै निकालिए

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी गठन गरेका छन । स्थायी कमिटीमा वामदेव गौतमलाई पनि राखिएको छ । तर, झलनाथ खनाल र माधवकुमार नेपालतर्फका कोही पनि परेका छैनन। एमालेको नवौं महाधिवेशनबाट बनेको स्थायी कमिटी गएको...