मुख्यमन्त्री शंकर पोखरेलको पद धरापमा, यी हुन् अविश्वास प्रस्ताव दर्ता गर्ने सांसद (सूचीसहित)

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको छ। कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन्। उनीहरूले माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेका छन्। अविश्वास प्रस्तावमा कांग्रेसका १९, माओवादी...