May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

Tag: kumari bank

अपरिचित समूहद्वारा बैंकको सिष्टम ह्याक गर्ने चेतावनी

अपरिचित समूहद्वारा बैंकको सिष्टम ह्याक गर्ने चेतावनी

अपरिचित समूहले कुमारी बैंक लिमिटेडको सिष्टम ह्याक गर्ने चेतावनी दिएको छ । बैंकको सूचना प्रविधि शाखामा साउदी ग्रुप नाम गरेको इमेलबाट ह्याकरले सिष्टम ह्याक गर्ने चेतावनीसहितको चेतावनी आएको बैंकले जनाएको छ । बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले ह्याक गर्ने धम्की आएपछि बैंकको सबै सिष्टम बन्द गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार ह्याकरले चेतावनी…