विद्युत् प्राधिकरणमा कुलमान घिसिङ नियुक्त, आज कार्यभार सम्हाल्दै

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी अधिकृतमा कुलमान घिसिङ नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको प्रस्तावमा घिसिङलाई कार्यकारी अधिकृतमा नियुक्त गरेको स्रोतले बतायो तर निर्णय भने गोप्य राखिएको छ । कार्यकारी निर्देशक हितेन्द्र देव...